यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ असार १ सोमबार
2026, Jun 15, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कञ्चनपुरमा चितुवा खोज्न हात्ती परिचालन
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ असार १ सोमबार
2026, Jun 15, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कञ्चनपुरमा चितुवा खोज्न हात्ती परिचालन
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कञ्चनपुर

कञ्चनपुरमा चितुवा खोज्न हात्ती परिचालन

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ भाद्र १, शनिबार १९:१६ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

कञ्चनपुर – कञ्चनपुरको भुजेला गाउँमा चितुवा खोज्न हात्ती परिचालन गरिएको छ।

शनिवार बिहान भीमदत्त नगरपालिका–११ भुजेला क्षेत्रमा चितुवा देखिएको थियो। स्थानीयले चितुवा देखेपछि प्रहरी लगायत निकुञ्जको टोलीलाइ खबर गरेका थिए।

दिउँसोदेखि शुक्लफाँटा राष्ट्रिय निकुञ्जको हात्तीसहितको प्राविधिक टोली, प्रहरी, सशस्त्र प्रहरी र स्थानीय मिलेर चितुवाको खोजी गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

पछिल्लो समय सीमावर्ती र मध्यवर्ती क्षेत्र नजिकका मानव बस्तीमा जंगली जनावर देखिन थालेपछि स्थानीय त्रसित भएका छन्।

अघिल्लो लेख शिक्षकको जागिरले घर चलाउन पनि पुग्दैन : प्रधानमन्त्री ओली
अर्को लेख मधेश आन्दोलनका बन्दीको रिहाइ गर्न जसपा नेपालको माग
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

कञ्चनपुरसमाचार

कञ्चनपुरबाट २ किलो बढी चरेशसहित राम सिंह साउद पक्राउ

२०८२ असार १, आईतवार १०:२७ गते
कञ्चनपुरसुदूरपश्चिम प्रदेश

कञ्चनपुरबाट चरेश मुद्दाका १ जना फरार दोषी १८ वर्षपछि पक्राउ

२०८१ असार २७, बिहीबार १९:४३ गते
कञ्चनपुरसमाचार

कञ्चनपुरमा लागुऔषधसहित तीन जना पक्राउ

२०८२ भाद्र १५, आईतवार १०:२८ गते
कञ्चनपुर

कञ्चनपुरमा खैरो हेरोइनसहित ४ जना पक्राउ

२०८१ माघ २१, सोमबार ०८:५४ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?