यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २० शनिबार
2026, Sep 5, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सुदूरपश्चिममा पूर्व मन्त्रीका “पिए”ले गरे २७ लाख ठगी
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २० शनिबार
2026, Sep 5, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सुदूरपश्चिममा पूर्व मन्त्रीका “पिए”ले गरे २७ लाख ठगी
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

सुदूरपश्चिममा पूर्व मन्त्रीका “पिए”ले गरे २७ लाख ठगी

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ श्रावण १६, बुधबार १८:२२ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

धनगढी –सुदूरपश्चिम प्रदेशका पूर्व आर्थिक मामिला मन्त्री घनश्याम चौधरीका स्वकिय सचिव शकंर चौधरीले किसानबाट करिब २७ लाख अशुलेका छन् ।

नागरिक उन्मुक्ती कैलारी गाउँपालिका संयोजक समेत रहेका चौधरीले अनुदानमा पावर टिलर वितरण गर्ने भन्दै किसानहरुबाट २६ लाख ४० हजार अशुलेका हुन् ।

कैलारी गाउँपालिकामा विबादित पावर टिलर कार्यक्रममा हाल सुदुरपश्चिम प्रदेशसभामा नागरिक उन्मुक्ती पार्टी ससंदिय दलका नेतासमेत रहेका पूर्व मन्त्री चौधरीका स्वकिय सचिवले ५० प्रतिशत अनुदानमा दिने भन्दै सो रकम अशुलेका हुन् । चौधरीले हसुलियामा आयोजित एक कार्यक्रममा किसानबाट रकम उठाएको स्वूकार गरेका छन् ।

कैलारी गाउँपालिकाका अनुसार पुर्व मन्त्रीका स्वकिय सचिव चौधरीले २२ जना किसानबाट एक लाख २० हजारका दरले रकम संकलन गरेको स्वीकार गरेका छन् ।

अहिलेपनि चौधरीले किसानबाट रकम उठाउने गरेको पाइएको छ । गाउँपालिकाले उनलाई सो रकम एक हप्ताभित्र फिर्ता गर्ने गरी कागज बनाएको छ । किसानको पैँसा दिइएको समय भित्र फिर्ता नगरे कानुनी प्रकृया अगाडी बढाइने गाउँपालिका अध्यक्ष राजसमझ चौधरीले बताए ।

कैलारी गाउँपलिकाको सामुदायिक विद्यालयमा अध्यापन गराउदै आएका शिक्षक विनोद चौधरीसँग समेत एक हप्तामा रकम फिर्ता गर्ने कागज बनाएको छ । उनले ९५ किसानबाट एक लाखका दरले रकम उठाइएको छ । कैलारी गाउँपालिकामा रहेका किसानहरुलाई अनुदानमा पावर टिल वितरण गर्ने भन्दै रकम उठाएका बाल सशक्तिकरणका अध्यक्ष योगेश योगी भने अझै फरार छन् । उनि अझै गाउँपालिकाको सम्पर्कमा समेत आएका छैनन् । सुरो नेपालका अध्यक्षसँग भने कागज बनाएको छ । कालिमाई सहकारीले भने सबै किसानको रकम फिर्ता गरेको छ ।स्टेटसेभनबाट

अघिल्लो लेख दार्चुलामा एक गोठमा आगलागी
अर्को लेख समितिमा रहेका विधेयकलाई चाँडो टुंगोमा पुर्‍याउन सभामुखको आग्रह
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

कैलालीस्वास्थ्य-शिक्षा

नेपाल फार्मेसी संघ कैलालीको प्रथम अधिवेशन सम्पन्न, बिहीबार ‘फार्मासिस्ट दिवस’ मनाइने

२०८२ आश्विन ७, मंगलवार २२:३१ गते
कैलाली

घोडाघोडीका लेखा अधिकृत धामीसहित ४ जना विरुद्ध अख्तियारीको पत्र

२०८१ पुष ६, शनिबार १०:३८ गते
कैलाली

कैलालीमा करेन्ट लागेर एक महिला घाइते

२०८१ श्रावण १५, मंगलवार १८:३१ गते
कैलालीसमाचार

धनगढीमा कटुवा पेस्तोलसहित दुई भारतीय नागरिक पक्राउ

२०८२ असार ९, सोमबार १०:४८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?