यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २० शनिबार
2026, Sep 5, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बैतडीमा पहिरोका कारण घरखेतमा क्षति
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २० शनिबार
2026, Sep 5, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बैतडीमा पहिरोका कारण घरखेतमा क्षति
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
बैतडी

बैतडीमा पहिरोका कारण घरखेतमा क्षति

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ श्रावण १६, बुधबार ०९:३९ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

बैतडी ।सिगास गाउँपालिकाको केन्द्र जोड्ने सिन्याखेत–गर्जे सडक खण्डमा पहिरो खस्दा सिगास–३, को भुडेश्वर गाउँका आठ जना परिवारको घर खेतमा क्षति पुगेको छ ।

स्थानीयवासीले भने भागेर ज्यान जोगाएका छन् । आइतबार राति परेको अविरल वर्षासँगै सडकमाथिबाट पहिरो खस्दा स्थानीय जस्विर साउद, गणेश साउद, गङ्गाराम साउद, रामसिंह धामी, बाद धामी, मनवीर साउद, गोपाल साउद, हरि साउदको परिवार विस्थापित भएका छन् ।

पहिरोले घर र खेतमा क्षति पु¥याएको जस्विर साउदले बताए । सिगास गाउँपालिका–३, कोटेलीस्थित सिगास माविको छेउबाट पहिरो खस्दा विद्यालयसमेत पहिरोको जोखिममा परेको छ ।

बस्तीमाथि सडक निर्माण गर्दा स्थानीय १३ घरपरिवार पहिरोको जोखिममा परेको बताइएको छ । गएको जेठमा ठेकेदारले जथाभाबी सडक निर्माण गर्दा बस्तीमा पहिरो खसेको आरोप स्थानीयवासीको छ । राति खाना खाएर आराम गर्न बसेका बेला एक्कासि पहिरो खस्दा भागेर ज्यान जोगाउन सफल भएको जस्विर सिंहले बताए । पहिरो खसेको खबर गाँजरीस्थित प्रहरी चौकीलाई गरिएको थियो ।

उक्त घटनाका सम्बन्धमा थप विवरण बुझ्न गाउँपालिकाको टोली घटनास्थलतर्फ पठाइएको गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले बताए । पहिरोको क्षतिबारे विस्तृत विवरण बुझेर विस्थापितलाई सुरक्षित स्थानतर्फ सार्न समन्वय भइरहेको प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले बताए । गोरखापत्रबाट

ट्याग गरिएको:featured
अघिल्लो लेख पहिरो खस्दा साँफे–मार्तडी सडक अवरुद्ध
अर्को लेख ठाडी भाका गीत ‘हे दैव’ सार्वजनिक (भिडियोसहित)
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

कैलालीस्वास्थ्य-शिक्षा

मंसिर महिनाको शैक्षिक गतिविधिमा त्रिनगर मावि धनगढीमै उत्कृष्ट

२०८१ पुष ३, बुधबार २२:१० गते
बैतडी

बैतडीमा जिप दुर्घटना

२०८२ जेष्ठ २७, मंगलवार १२:१२ गते
कैलालीसमाचार

सुदूरपश्चिम महोत्सव आजदेखि सुरु हुँदै

२०८२ मंसिर २२, सोमबार १०:४४ गते
खेलकुदसमाचार

२० वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा नेपालले आज दोस्रो पटक श्रीलङ्कासँग खेल्दै

२०८२ श्रावण १, बिहीबार ११:३३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?