यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक ७ शुक्रबार
2026, Oct 23, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कञ्चनपुरको कृष्णपुर नगरपालिकाबाट दुई जनाको उद्धार
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक ७ शुक्रबार
2026, Oct 23, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कञ्चनपुरको कृष्णपुर नगरपालिकाबाट दुई जनाको उद्धार
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कञ्चनपुर

कञ्चनपुरको कृष्णपुर नगरपालिकाबाट दुई जनाको उद्धार

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ श्रावण १५, मंगलवार ००:१७ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

धनगढी – कञ्चनपुरको कृष्णपुर नगरपालिकाबाट दुई जनाको उद्धार गरिएको छ।

कृष्णपुर नगरपालिका गुलरिया बजारमा घुमफिर गरिरहेको भेटिएका पुस्कर सिंह र वडा नम्बर ७ मटैया कटान बस्ने विष्णादेवी बिष्टको उद्धार गरिएको हो।

मानसिक सन्तुलन गुमाएका सिंहलाई नग्न अवस्थामा नेपाल प्रहरी, वडा अध्यक्ष टेक पाण्डेय र स्थानीयको सहयोगमा उद्धार गरी उपचारका लागि धनगढीको निसर्ग अस्पतालमा भर्ना गरिएको छ।

उपचार पश्चात् सिंहलाई आइतवार मानव सेवा आश्रम धनगढीमा राखिएको छ। यस्तै, मानसिक समस्या भएकी विष्णादेवी विष्टको कृष्णपुर नगरपालिकाको सहयोगमा आइतवार नै उद्वार गरिएको हो।

बिष्टलाई कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझाले आफ्नै गाडीमा राखेर धनगढी स्थित दृष्टि फाउन्डेसन संस्थामा पुगाएका हुन्। मानसिक समस्या भएकी बिष्ट उनकै श्रीमान नैनसिंह बिष्टको आग्रहमा उद्वार गरिएको नगर प्रमुख हेमराज ओझाले बताए। उनको उपचार निसर्ग अस्पतालमा हुने र स्याहार तथा रेखदेखका लागि दृष्टि फाउन्डेसनमा राखिएको नगर प्रमुख ओझाले बताए।

हालसम्म नगरपालिकाको सहयोग र समन्वयमा कृष्णपुरका १२ भन्दा बढी असहाय, मानसिक रोगी महिलाको उद्वार गरी पुनर्स्थापनाका लागि मानव सेवा आश्रम र दृष्टी फाउन्डेसन धनगढीमा राखिएको नगर प्रमुख ओझाले बताएका छन्। उनले दुबैजनाको उपचारमा लाग्ने सम्पूर्ण खर्च नगरपालिकाले व्यहोर्ने बताए।

अघिल्लो लेख कैलालीमा लागूऔषधसहित एक जना पक्राउ
अर्को लेख रोहितको टोली टोरोन्टो नेसनल्स पराजित
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • नेपाली कांग्रेस कैलाली–५ (ख) बाट योगेन्द्र चन्द प्रदेश महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित
  • भारतबाट फर्किनेको गड्डाचौकीमा भीडः स्वास्थ्य परीक्षण अनिवार्य
  • बझाङमा ट्याक्टर दुर्घटना हुँदा ६ जना घाइते
  • नेपालबाट भारत जाँदा अब जहाजमा पावर बैंक राख्न नपाइने

तपाईंलाई मनपर्न सक्छ

कञ्चनपुरसुदूरपश्चिम प्रदेश

एसईई आइडल ४ को दोश्रो अडिसन सम्पन्न

२०८१ आश्विन ४, शुक्रबार २२:५२ गते
कञ्चनपुर

कञ्चनपुरको भीमदत्त र लालझाडीबाट अबैध सामान बरामद

२०८१ पुष २६, शुक्रबार १२:४३ गते
कञ्चनपुरसमाचार

कञ्चनपुरमा जेनजी समूहका युवाहरूले सार्वजनिक उठबस गर्दै आत्मिक प्रतिबद्धता व्यक्त गरे

२०८२ माघ १७, शनिबार १५:२४ गते
कञ्चनपुर

कञ्चनपुरबाट अबैध काठसहित एक जना पक्राउ

२०८१ पुष ४, बिहीबार १०:४६ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?