यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बाजुरामा सडक अवरुद्ध हुँदा पुल निर्माण ठप्प
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बाजुरामा सडक अवरुद्ध हुँदा पुल निर्माण ठप्प
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
बाजुरा

बाजुरामा सडक अवरुद्ध हुँदा पुल निर्माण ठप्प

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ श्रावण १४, सोमबार ०९:१९ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

बाजुरा ।बुढीगङ्गा नगरपालिकाको बेतालमाण्डौ, झाली हुँदै खप्तडछेडेदहको पुडाबाउला–टुनीसैन ग्रामीण सडक अवरुद्ध हुँदा पुल निर्माणको काम पनि ठप्प भएको छ ।

सडक अवरुद्ध हुँदा खप्तड छेडेदह गाउँपालिका–३ र बुढीगङ्गा नगरपालिका–४ को बिचबाट बग्ने बार्जुगाड खोलाको पुल निर्माणका लागि चाहिने सामग्री ढुवानीमा समस्या भएको छ ।

ग्रामीण सडक अवरुद्ध भएपछि पुल निर्माणको काम रोकिएको ठेकेदार कम्पनी एडभेन्चर साउद जेभी कन्स्ट्रक्सनले जनाएको छ । फागुनयता पुल निर्माणको काम दु्रत गतिमा भइरहेको थियो । असार दोस्रो सातादेखि सडक अवरुद्ध हुँदा सामान ढुवानी गर्न सकिएको छैन ।

अघिल्लो लेख आजको राशिफल
अर्को लेख आज विश्व बाघ दिवस मनाइँदै
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

बाजुरा

हाडनाता करणीबाट गर्भवती भएकी १५ वर्षीया किशोरीको हेलिकप्टरबाट उद्धार

२०८१ आश्विन १७, बिहीबार १२:५५ गते
बाजुरा

बाजुराकी एक गर्भवती महिलाको हेलिकप्टरमार्फत उद्धार

२०८१ कार्तिक २५, आईतवार १४:३१ गते
बाजुरा

बाजुरामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

२०८१ कार्तिक ८, बिहीबार १७:१५ गते

आज राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाईंदै

२०८१ असार १५, शनिबार ०९:५८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?