यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: रास्वपा सांसदले ‘अपुतालीको धन’ भनेपछि संसद्‌मा एमाले सांसदको नियमापत्ति
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: रास्वपा सांसदले ‘अपुतालीको धन’ भनेपछि संसद्‌मा एमाले सांसदको नियमापत्ति
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राजनीति

रास्वपा सांसदले ‘अपुतालीको धन’ भनेपछि संसद्‌मा एमाले सांसदको नियमापत्ति

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ श्रावण १३, आईतवार १४:५६ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाडौं – ​रास्वपा सांसद हरि ढकालले बोल्ने क्रममा अपुतालीको धनको कुरा ल्याएपछि एमाले सांसदले नियमापत्ति गरेकी छिन् ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद ढकालले आफूहरूलाई नाति भनेकोमा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति कटाक्ष गरेका थिए ।

‘डिट्ठा साहेबहरू र काजीसाहेबहरूका गलत रवैयालाई रोक्नका लागि आएका हामी अब्बल नातिनातिना हौं, ती नाति होइनौं जो मनको छोरालाई भनेको जति अपुताली धन खुवाइएर पुल्पुलिएका नातिनातिना होइनौं,’ ढकालले भने

त्यसलगत्तै एमाले सांसद दीपा शर्माले संसद्‌मा अमर्यादित शब्द बोलिएको भन्दै रेकर्डबाट हटाउन माग गरिन् । ‘सम्मानित सदनमा बोलिने अभिव्यक्ति आवेशमा आएर उत्तेजनामा आएर त्यसरी भन्न मिल्दैन । अपुताली भन्ने शब्द के भन्न खोजिएको हो रु कसलाई भन्न खोजिइएको हो । यो रेकर्डबाट हटाउन माग गर्दछु,’ शर्माले भनिन् ।

साउन ६ गते प्रतिनिधिसभामा विश्वासको मत लिने क्रममा प्रधानमन्त्री ओलीले संविधान जोगाउने जिम्मा कांग्रेस एमालेको भन्दै नाति पुस्ताका सांसदले चिन्ता गर्नुनपर्ने बताएका थिए ।

ढकालले आकस्मिक समय लिएर अन्य विषय बोलेको भन्दै सभामुख देवराज घिमिरेले पनि हस्तक्षेप गरेका थिए ।

अघिल्लो लेख बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
अर्को लेख चीनमा पहिरोमा परी ११ जनाको मृत्यु, एक बेपत्ता
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

राजनीतिसमाचार

गृहमन्त्रीबारे लचक बन्दै माओवादी, राजीनामाको अडान छाडेर छानबिनलाई जोड दिने

२०८२ जेष्ठ २२, बिहीबार १२:२० गते
राजनीतिसमाचार

चुनावका लागि २ लाख २१ हजार कर्मचारी खटिने

२०८२ फाल्गुन १५, शुक्रबार १३:०४ गते
राजनीतिसमाचार

जसपा नेता यादवको आपत्तीजनक अभिव्यक्ति, भन्छन् -मधेश एक दिन नेपालबाट अलग हुनेछ

२०८२ असार २३, सोमबार १३:०९ गते
राजनीतिसमाचार

विपद् प्रतिकार्यको पूर्व तयारीलाई दुरुस्त राख्न गृहमन्त्रीको निर्देशन

२०८२ जेष्ठ २२, बिहीबार १२:५५ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?