यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ६ बुधबार
2026, Jul 22, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढी र अत्तरियाका ५ घरबाट सर्पको उद्धार
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ६ बुधबार
2026, Jul 22, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढी र अत्तरियाका ५ घरबाट सर्पको उद्धार
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीसमाचार

धनगढी र अत्तरियाका ५ घरबाट सर्पको उद्धार

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ श्रावण ९, बुधबार १२:१७ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

धनगढी –कैलालीको धनगढी र अत्तरियाका पाँचवटा घरभित्र सर्प पसेको छ। 

घरभित्र सर्प पसेको खबर स्थानीयले धनगढी नगर प्रहरीलाई खबर गरेपछि ती पाँचवटै घरबाट सर्पको उद्धार गरिएको छ।

हिजो (मंगलबार) धनगढी उपमहानगरपालिका–६ कमल बमको घरबाट नगर प्रहरीले कोब्रा नामक सर्पको उद्धार गरेको छ। हिजो नै धनगढी उपमहानगरपालिका–१८ ‘ए’ गाउँका नन्द बाजेको घरभित्र पनि सर्प पसेको थियो। घरभित्र सर्प पसेको खबर नगर प्रहरीलाई गरिएपछि कोब्रा सर्प समातेर सुरक्षित स्थानमा छोडिएको छ।

त्यस्तै सोमबार राति १ः१५ बजे धनगढी उपमहानगरपालिका–३ मा रहेको इन्देणी दोहोरी साँझको किचनमा सर्प पसेको थियो। धनगढी नगर प्रहरीले कोब्रा सर्पको किचनबाट उद्धार गरेर सुरक्षित स्थानमा लगेर छोडेको छ। उता गोदावरी नगरपालिकाबाट पनि धनगढी नगर प्रहरीले सर्प समातेको छ।

गोदावरी नगरपालिका–१ अत्तरियाका अनुप चौधरीको घरको कोठाभित्र सर्प पसेको थियो। धनगढीबाट गएको नगर प्रहरीको टोलीले ब्लाक कोब्रा सर्पको उद्धार गरेको छ। यसअघि पनि गोदावरीका २ स्थानबाट नगर प्रहरीले सर्पको उद्धार गरेको थियो। शनिबार धनगढी उपमहानगरपालिका–१२ डाडा गाउँ जुगेडाका जयबहादुर बिस्टको घरभित्र सर्प पसेको थियो। घरभित्र पसेका दुईवटा धामम सर्पको नगर प्रहरीले उद्धार गरेको छ।

अघिल्लो लेख सुनको मूल्य ११ सयले बढ्यो, कतिमा भइरहेको छ कारोबार ?
अर्को लेख जापानमा अस्ताए बैतडीका जनक
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

राजनीतिसमाचार

राष्ट्रिय जनसंख्या नीति-२०८२ सार्वजनिक

२०८२ असार २७, शुक्रबार १४:१५ गते
अछामकैलालीसमाचारसुदूरपश्चिम प्रदेश

अछामका एक शिक्षक धनगढीबाट बेपत्ता

२०८१ असार २५, मंगलवार २०:०९ गते
कञ्चनपुरगृह

कञ्चनपुरको दोदा नदीमा जलसतह सतर्कता तह पार

२०८१ श्रावण १६, बुधबार १८:३२ गते
अन्तर्राष्ट्रियसमाचार

गाजामा आक्रमण नरोके इजरायलविरुद्ध कारबाही गर्ने बेलायत, फ्रान्स र क्यानडाको चेतावनी

२०८२ जेष्ठ ६, मंगलवार १६:०० गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?