यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २२ सोमबार
2026, Sep 7, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बा!
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २२ सोमबार
2026, Sep 7, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बा!
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
साहित्य

बा!

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ श्रावण ५, शनिबार १९:०३ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

कविता : बा!

आज तिम्रो असाध्यै याद आयो बा!

कसरी पोखुँ र खै? बा!
तिमीले मेरा लागि बिताएका
अनिदा रातहरु बारे,
मलाई पेटभरि खुवाउन
तिमी भोकै बसेको बारे,
मलाई असल बनाउन
तिमीले घर छोडेको बारे।

के यसको बदलामा तिमीलाई
मैले केही दिन सकुँला र बा?

मैले दिन सक्ने त केबल
बुढेसकालसम्म साथ मात्रै हो बा

बुढेसकालको तिम्रो लठ्ठी बन्नेछु,
बिरामी पर्दा मलम पट्टी बन्नेछु,
शिरको टोपी बन्नेछु,
बिहान बेलुकाको रोटी बन्नेछु,
तिम्रो आँखाको आँसु नभई
ओठको मुस्कान बन्नेछु,
तिम्रो नाकमा सुगन्ध छरिरहने
पारिजातको फूल बन्नेछु,
गर्मीको सितल पवन बन्नेछु,
र जाडोको न्यानो कपडा बन्नेछु।

तिम्रो असाध्यै याद आयो बा!

तिमीले मलाई खडा गर्न बगाएका पसिनाका थोपाहरु सञ्चय गरेको भएको सायद सूर्य पनि रुझ्ने थियो बा
मैले संकलन गर्न सकिनँ बा

तिमीले पसिना बगाए फलस्वरूप
म हरियो बाली बनेर उम्रने छु,
ध्वनि ननिकाली पानी भएर बग्ने छु,
हिउँ जस्तो सुकिलो भएर उड्ने छु,
सितल पवन सरह बहने छु,
सगरमाथा जस्तो आकाश छुने छु,
नेपाल जस्तो सुन्दर बन्नेछु
र बसन्त बनेर फेरि जन्मने छु।

तिम्रो असाध्यै माया लाग्यो बा!

सर्जक : सुनिल बुढा (कछुवा)
खप्तड छेडेदह-५, डोगडी, बाजुरा

अघिल्लो लेख लुम्बिनीका मुख्यमन्त्री महराले भोलि विश्वासको मत लिने
अर्को लेख कांग्रेस–एमालेको ७ बुँदे सहमति प्रधानमन्त्रीले भोलि संसदबाट सार्वजनिक गर्नुपर्छ : गगन थापा
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

कैलालीसाहित्य

गायक नरेन्द्रराज रेग्मी ‘लाइफ टाइम अचिभ्मेन्ट’ अवार्डबाट सम्मानित

२०८१ मंसिर ५, बुधबार १०:०७ गते
राष्ट्रियसाहित्य

आज मोतीराम भट्टको १५९ औँ जन्मजयन्ती

२०८१ भाद्र १७, सोमबार १२:१८ गते
कैलालीसाहित्य

एसईई आइडलको पाँचौं अडिसन मिलन स्कुलमा

२०८१ कार्तिक ९, शुक्रबार २०:३९ गते
कैलालीसाहित्य

केएमसी म्युजिक क्लबले गऱ्यो दशैं विशेष ‘बृहत सांस्कृतिक कार्यक्रम’

२०८१ आश्विन १५, मंगलवार १६:२४ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?