यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २४ आईतवार
2026, Jun 7, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कञ्चनपुरमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २४ आईतवार
2026, Jun 7, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कञ्चनपुरमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कञ्चनपुर

कञ्चनपुरमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ श्रावण २, बुधबार ०९:१७ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

कञ्चनपुर :कञ्चनपुरमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

जिल्लाको भीमदत्त नगरपालिका–४ सिचाइ कार्यालय अगाडि पूर्वपश्चिम राजमार्गमा ०३ ए ९०३४ नम्बरको मोटरसाईकल मंगलवार राति १०ः२२ बजे गाईसँग ठोक्किँदा दुर्घटना भएको थियो।

मोटरसाईकल गाईसँग ठोक्किएर दुर्घटना हुँदा चालक भारतको चम्फावत मिना बजार बनबासा बस्ने ३० वर्षीय चाँद पुरैसी गम्भिर घाईते भएका थिए।

गम्भिर घाईते भएका पुरैसीलाई उपचारको लागि महाकाली प्रादेशिक अस्पताल लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

यस्तै दोधारा चाँदनी नगरपालिका–४ चाँदनीमा पक्की सडक खण्डमा उत्तरबाट दक्षीण तर्फ जाँदै गरेको युके ०६ बिएच ४८७५ नम्बरको मोटरसाइकल राति ३ बजे आफै अनियन्त्रित भई सडक छेउको पोलमा ठोक्किँदा दुर्घटना भएको कञ्चनपुर प्रहरीले जनाएको छ।

दुर्घटना हुँदा नामथर नखुलेको अन्दाजी ३०/३५ वर्षीय २ जना पुरुष गम्भिर घाइते भएको प्रहरीले जनाएको हो।

घाइते भएका दुइजनालाई उपचारको लागि दोधारा चाँदनी अस्पताल ल्याईएकोमा १ जनालाई ३ः४५ बजे चिकित्सजले चेकजाँच गर्दा मृत घोषणा गरेको र १ जनाको अवस्था गम्भिर भई महाकाली प्रादेशीक अस्पताल महेन्द्रनगरमा उपचार भईरहेको प्रहरीले बताएको छ। सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

अघिल्लो लेख मुगुमा भूकम्पको धक्का
अर्को लेख फ्रान्सको पत्रिकाले लेख्यो– राजनीतिक अस्थिरतामा नेपाल विश्व च्याम्पियन
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप

तपाईंलाई मनपर्न सक्छ

कञ्चनपुर

कञ्चनपुरमा लागुऔषधसहित २ जना पक्राउ

२०८१ पुष १७, बुधबार १२:२० गते
कञ्चनपुर

जलकुम्भीले पुरिँदै पुनर्वासको प्याराताल

२०८१ कार्तिक ६, मंगलवार १३:२५ गते
कञ्चनपुर

कञ्चनपुरमा करेन्ट लागेर २ जना घाइते

२०८१ श्रावण १४, सोमबार १४:०५ गते
कञ्चनपुर

कञ्चनपुरमा ट्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु

२०८१ श्रावण १५, मंगलवार १४:२० गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?