यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २२ शुक्रबार
2026, Jun 5, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: ज्वाइँको मन्त्री पद चैट भएसंगै ससुरा बने २०औँ पटक मन्त्री
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २२ शुक्रबार
2026, Jun 5, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: ज्वाइँको मन्त्री पद चैट भएसंगै ससुरा बने २०औँ पटक मन्त्री
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
समाचार

ज्वाइँको मन्त्री पद चैट भएसंगै ससुरा बने २०औँ पटक मन्त्री

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ असार ३१, सोमबार १३:५२ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

धनगढी– ज्वाइँ राष्ट्रिय स्वतन्त्र पार्टीका युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ सरकारबाट बाहिरिदा उनै ससुरा शरदसिंह भण्डारी २० औँ पटक मन्त्री बनेका छन् ।

लोकतान्त्रिक समाजवादीका नेता भण्डारी र श्रेष्ठ ज्वाइँ ससुरा हुन । ज्वाइँ–ससुरा फरक पार्टीबाट सरकारमा आलोपालो मन्त्री भइरहेका छन् ।

भण्डारी गत असार १७ गते नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धन बनेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल असार २८ मा सत्ताबाट बाहिरिएका थिए ।

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री ओलीसँगै २१ जना मन्त्रीहरुलाई शपथग्रहण गराएका छन् ।

शीतलनिवासमा सोमबार आयोजित एक समारोहमा उनले नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी ९जसपा० र लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०का तर्फबाट मन्त्रिपरिषद् सदस्य बनाइएकाहरुलाई शपथग्रहण गराएका हुन् ।

शपथग्रहण गर्नेमा पहिलोपल्ट मन्त्रिपरिषद्को अनुभव लिन लागेका दर्जन नयाँ अनुहारदेखि दर्जनबढी पटक मन्त्रीको शपथ खाइसकेका शरदसिंह भण्डारीसम्म रहेका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता भण्डारीलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीको जिम्मेवारी दिइएको छ । उनी विगत ३७ वर्षयता फरक–फरक व्यवस्था र दलको नेतृत्वमा गठन भएका मन्त्रिपरिषद्हरुमा मन्त्री बन्दै आएका छन् ।

ट्याग गरिएको:featured
अघिल्लो लेख त्रिशूली नदीमा बेपत्ता मध्ये ११ जनाको शव भेटियो
अर्को लेख कञ्चनपुरमा करिब दुई लाखको भन्सार छलीका सामान बरामद
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप
  • आजदेखि राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता

तपाईंलाई मनपर्न सक्छ

अर्थ-वाणिज्य

शेयर बजार ३४ अङ्कले बढ्यो

२०८१ श्रावण ३०, बुधबार १५:५७ गते
राजनीतिसमाचार

मतपत्र छपाइ अन्तिम चरणमा

२०८२ फाल्गुन ४, सोमबार ११:२२ गते
खेलकुद

एनपीएलको खेल तालिका सार्वजनिक : उद्घाटन खेल विराटनगर र जनकपुरबीच हुने

२०८१ मंसिर ४, मंगलवार ०७:२३ गते
राष्ट्रिय

बुर्तिवाङमा ५० शय्याको अस्पताल

२०८१ पुष १४, आईतवार ११:०२ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?