यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २१ आईतवार
2026, Sep 6, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: फ्रान्समा वाम र मध्यमार्गी शक्ति मिल्दा दक्षिणपन्थी पराजित
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २१ आईतवार
2026, Sep 6, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: फ्रान्समा वाम र मध्यमार्गी शक्ति मिल्दा दक्षिणपन्थी पराजित
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अन्तर्राष्ट्रियसमाचार

फ्रान्समा वाम र मध्यमार्गी शक्ति मिल्दा दक्षिणपन्थी पराजित

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ असार २४, सोमबार १७:०३ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाडौं ।फ्रान्समा आइतबार सम्पन्न दोस्रो चरणको संसदीय निर्वाचनको नतिजाले वामपन्थी शक्तिलाई पहिलो शक्तिका रूपमा स्थापित गरेको छ ।

यो नतिजाले वामपन्थी गठबन्धन न्यू पपुलर फ्रन्टका नेता जीन लुक मेलेन्सनको दोस्रो चरणको चुनावमा दक्षिणपन्थी न्याशनल र्‍याली (आरएन दल)लाई रोक्ने र वामपन्थी र मध्यपन्थी पार्टीहरूबीच रणनीतिक गठबन्धन बनाउने प्रयास सफल देखाएको छ ।

वाम गठबन्धन न्यू पपुलर फ्रन्ट (एनएफपी) १८२ सिटसहित पहिलो स्थानमा छ । पहिलो चरणको चुनावमा तेस्रो स्थानमा पुगेको इम्यानुअल म्याक्रोनको मध्यपन्थी पार्टी दोस्रो स्थानमा उक्लिएको छ भने पहिलो चरणमा सबैभन्दा बढी मत प्राप्त गर्ने अति दक्षिणपन्थी न्याशनल र्‍याली भने तेस्रो स्थानमा पुगेको छ ।

यद्यपि, तीनै शक्तिसँग स्पष्ट बहुमत नभएपछि फ्रान्समा त्रिशंकु संसद बनेको छ ।

भारतपछिको संसारको ‘दोस्रो ठूलो लोकतन्त्र’ भनिएको युरोपेली देश फ्रान्सको संसद्को यसपटकको निर्वाचनमा करिब साढे ३७ करोड मतदाताले भाग लिएका थिए ।

अघिल्लो लेख कञ्चनपुरमा जमेको पानीमा डुबेर २ किशोरीको मृत्यु, एक बेपत्ता
अर्को लेख कैलालीमा वन्यजन्तुका लागि जंगलमै पोखरी
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

आज बेलुकीदेखि मनसुन सक्रिय हुने

२०८१ आश्विन ७, सोमबार १३:०४ गते
राष्ट्रियसमाचार

हिउँ पन्छाउँदै विकास माग्न सिमकोट आइपुगे हिमालपारिका बासिन्दा

२०८२ मंसिर ७, आईतवार १०:५२ गते
अन्तर्राष्ट्रिय

म्यानमार भूकम्प : ज्यान गुमाउनेको सङ्ख्या ६ सय ९४ जना पुग्यो

२०८१ चैत्र १६, शनिबार १०:२० गते
सुदूरपश्चिम प्रदेशस्वास्थ्य-शिक्षा

‘सुदूरपश्चिमका विद्यार्थीले आफ्नै भूमिमा कहिले एमबीबीएस पढ्न पाउने ?’

२०८१ भाद्र २७, बिहीबार १८:५६ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?