यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २० शनिबार
2026, Sep 5, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: रास्वपाका मन्त्रीहरूले राजीनामा दिँदै
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २० शनिबार
2026, Sep 5, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: रास्वपाका मन्त्रीहरूले राजीनामा दिँदै
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राजनीतिराष्ट्रियसमाचार

रास्वपाका मन्त्रीहरूले राजीनामा दिँदै

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ असार २०, बिहीबार ०९:०१ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सरकारमा सहभागी मन्त्रीले आज राजीनामा दिँदैछन् । बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर मन्त्री पदबाट राजीनामा दिने भएका हुन् । प्रधानमन्त्री दाहाललाई भेट्न सभापति लामिछाने, उपसभापति स्वर्णिम वाग्ले र डिपी अर्याल अहिले बालुवाटार गएका छन् ।

प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहित शिक्षामन्त्री सुमना श्रेष्ठ, श्रममन्त्री डिपी अर्याल र खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ रहेका छन् ।

यस अघि बुधबार साँझ एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मन्त्रीहरूले राजीनामा बुझाइसकेका छन् । एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा परेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा नदिए पदच्युत हुने सम्भावना बढेको छ ।

नेपाली कांग्रेस र एमालेले राजीनामा दिन दाहाललाई आग्रह गरेपनि उनले विदेशी शक्तिकेन्द्र र कांग्रेसभित्रै खेल्न खोजेको भन्दै गठबन्धनमा छलफल भएको छ । दाहाललाई बिहिवारसम्म पर्खने नभए राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष दुई तिहाईको हस्ताक्षर बुझाउने तयारी छ ।

एमाले अध्यक्ष ओली दुई तिहाईको समर्थनमा प्रधानमन्त्री बन्नेमा छन् । दाहालले बहुमत गुमाएको प्रष्ट हुंदा समेत राजीनामा नदिएपछि उनलाई पदमुक्त गर्ने तयारी भएको हो ।

अघिल्लो लेख आज राष्ट्रियसभा बैठक बस्दै
अर्को लेख सुदूरपश्चिमसहित ५ प्रदेशमा भारी वर्षा हुने
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

नेपाल एयरलाइन्सको मकालु विमानले सुरु गर्‍यो अन्तर्राष्ट्रिय उडान

२०८१ मंसिर ३, सोमबार ११:४६ गते
कञ्चनपुरसमाचार

कञ्चनपुरका दुई पालिकामा १५० छाउगोठ भत्काइए

२०८२ आश्विन १३, सोमबार १५:०० गते
अर्थ-वाणिज्य

सरकारले तोक्यो उखुको न्यूनमत समर्थन मूल्य, प्रतिक्विन्टल २० रुपैयाँ बढ्यो

२०८१ मंसिर १४, शुक्रबार ०९:४४ गते
राष्ट्रियस्वास्थ्य-शिक्षा

देशभर डेंगी संक्रमितको संख्या दुई हजारनजिक

२०८१ श्रावण १३, आईतवार १५:१२ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?