यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ६ बुधबार
2026, Jul 22, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: एकै घरका ५ जना पहिरोमा पुरिए, ३ जनाको शव भेटियो
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ६ बुधबार
2026, Jul 22, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: एकै घरका ५ जना पहिरोमा पुरिए, ३ जनाको शव भेटियो
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रियसमाचार

एकै घरका ५ जना पहिरोमा पुरिए, ३ जनाको शव भेटियो

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ असार १५, शनिबार ०९:४६ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी –गुल्मीमा एकै परिवारका पाँच जना पहिरोमा पुरिएका छन् । तीन जनाको शव भेटिएको छ । मालिका गाउँपालिका वडा नम्बर–६ अर्जेको कँडेलपाटामा भेषबहादुर विकको घर पहिरोले पुरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक राजन भुजेलले जानकारी दिए ।

गएराति घर माथिबाट खसेको पहिरोले वर्ष ५६ का भेषबहादुरसहित उनकी श्रीमती बर्ष ४७ की सुन्तली बिक, बुहारी बर्ष ३० की सिता बिक, नातीनीहरु बर्ष ७ की सपना विक र बर्ष २ की विपना बिकलाई पहिरोले पुरेको मालिका गाउँपालिका–६ का वडाध्यक्ष दिपक भण्डारीले जानकारी गराएका छन् ।

पहिरोमा पुरिएका मध्य भेषबहादुर, विक, बुहारी सिता बिक र सपना विकको शव भेटिएको छ । सुन्तली बिक र बिपना विकको खोजी भइरहेको छ । इस्मा प्रहरी चौकीबाट प्रहरी टोली खटिएको छ । स्थानीयको सहयोगमा अहिले पहिरोमा पुरिएकाको खोजी कार्य भइरहेको बताइएको छ ।

अघिल्लो लेख images आज मदन भण्डारीको ७३ औँ जन्मजयन्ती मनाइँदै
अर्को लेख आज राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाईंदै
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रियसमाचार

केएमसी अस्पतालमा ज्यान गुमाएका दुई जनाको परिचय खुल्यो

२०८२ भाद्र २३, सोमबार १८:४८ गते
अर्थ-वाणिज्य

सुनको मूल्य तोलामै एक लाख ५३ हजार ३ सय पुग्‍यो

२०८१ भाद्र २१, शुक्रबार १२:५७ गते
कैलालीसाहित्य

डा. कमलीको शब्दमा रहेको ‘गीता ज्ञान भजन’ सार्वजनिक

२०८२ असार १६, सोमबार ०९:४४ गते
खेलकुदसमाचार

विश्वकप छनोटको अन्तिम खेलमा आज सामाओसँग भिड्दै नेपाल

२०८२ आश्विन ३१, शुक्रबार १०:३६ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?