यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक ३ सोमबार
2026, Oct 19, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: इन्जिनियर साजन सिंहको नेतृत्वमा धनगढीको विद्युत सेवा सुधारमा तीव्रता
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक ३ सोमबार
2026, Oct 19, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: इन्जिनियर साजन सिंहको नेतृत्वमा धनगढीको विद्युत सेवा सुधारमा तीव्रता
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
समाचार

इन्जिनियर साजन सिंहको नेतृत्वमा धनगढीको विद्युत सेवा सुधारमा तीव्रता

SudarshanTelevision
पछिल्लो अपडेट: २०८३ भाद्र ३१, बुधबार १६:२१ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

धनगढी। नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रले विद्युत सेवामा देखिने समस्या तत्काल समाधान गर्दै सेवा प्रवाहलाई थप चुस्तदुरुस्त बनाउन मर्मत तथा नो–लाइटसम्बन्धी कामलाई तीव्रता दिएको छ। वितरण केन्द्रका इन्जिनियर साजन सिंहको नेतृत्वमा प्राविधिक टोलीले विभिन्न स्थानमा देखिएका विद्युतसम्बन्धी समस्या पहिचान गरी आवश्यक मर्मत तथा सुधारका काम अघि बढाएको हो।

उनको टोलीले २०८२ साउन १९ गते मात्रै विद्युत सेवासँग सम्बन्धित विभिन्न महत्वपूर्ण काम सम्पन्न गरेको जनाएको छ। धनगढी–९ बाङ्ग्रा कटानमा रहेको १०० केभीए ट्रान्सफर्मर परिवर्तन गरिएको छ भने घरबत्ती तथा ग्राहकसम्बन्धी चारवटा गुनासोको समेत समाधान गरिएको छ।

भट्टी चोकमा रहेको २०० केभीए ट्रान्सफर्मरको न्यूट्रल केबल शुज परिवर्तन गरिएको छ। त्यस्तै, पञ्चोदय पश्चिमतर्फ ३०० केभीए ट्रान्सफर्मरबाट आउने लाइनमा तारहरू आपसमा ज्वाइन्ट भएको समस्या समाधान गर्न सेपरेटर राख्ने तथा केही स्थानमा बुश कटिङ गर्ने काम गरिएको वितरण केन्द्रले जनाएको छ।

यसैगरी, भन्सार र बेला फिडरमा चरा परी लाइन फल्ट भएपछि तत्काल प्राविधिक टोली परिचालन गरी चरा हटाएर विद्युत सेवा सञ्चालनमा ल्याइएको छ। मन्हेरा–७ मा एलटी लाइन ज्वाइन्ट भएर समस्या देखिएपछि आवश्यक स्थानमा सेपरेटर राख्ने कामसमेत सम्पन्न गरिएको छ।

विद्युत आपूर्तिमा देखिने समस्या छिटो पहिचान गरी तत्काल समाधान गर्ने, लाइन तथा ट्रान्सफर्मरको अवस्थालाई व्यवस्थित बनाउने र ग्राहकका गुनासोलाई प्राथमिकताका साथ सम्बोधन गर्ने काम भइरहेको वितरण केन्द्रले जनाएको छ। नियमित मर्मत तथा प्राविधिक सुधारले धनगढीको विद्युत सेवा थप भरपर्दो, सुरक्षित र व्यवस्थित बन्ने अपेक्षा गरिएको छ।

अघिल्लो लेख मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
अर्को लेख देउवाको वडामै कांग्रेसको अधिवेशन
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • नेपाली कांग्रेस कैलाली–५ (ख) बाट योगेन्द्र चन्द प्रदेश महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित
  • भारतबाट फर्किनेको गड्डाचौकीमा भीडः स्वास्थ्य परीक्षण अनिवार्य
  • बझाङमा ट्याक्टर दुर्घटना हुँदा ६ जना घाइते
  • नेपालबाट भारत जाँदा अब जहाजमा पावर बैंक राख्न नपाइने

तपाईंलाई मनपर्न सक्छ

राजनीतिसमाचार

प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता शुरू

२०८२ माघ ६, मंगलवार १४:०० गते
कञ्चनपुरकैलालीसमाचार

कैलाली–कञ्चनपुरबाट तीन जना फरार प्रतिवादी पक्राउ

२०८२ असार १०, मंगलवार १४:५८ गते
राष्ट्रिय

सोती घटना : उच्च अदालत सुर्खेतबाट जातीय विभेदको कसूर बदर, जन्मकैदको सजाय सदर

२०८२ बैशाख १७, बुधबार १०:२५ गते
अन्तर्राष्ट्रिय

दिल्लीको रेलवे स्टेशनमा भागदौड हुँदा ज्यान गुमाउनेको सङ्ख्या १८ पुग्यो

२०८१ फाल्गुन ४, आईतवार ११:४५ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?