यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २१ बिहीबार
2026, Jun 4, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बेलौरीमा स्वयंसेवक उत्पादन गर्न ३० युवालाई तालिम दिदै सशस्त्र प्रहरी
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २१ बिहीबार
2026, Jun 4, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बेलौरीमा स्वयंसेवक उत्पादन गर्न ३० युवालाई तालिम दिदै सशस्त्र प्रहरी
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कञ्चनपुरसमाचार

बेलौरीमा स्वयंसेवक उत्पादन गर्न ३० युवालाई तालिम दिदै सशस्त्र प्रहरी

SudarshanTelevision
पछिल्लो अपडेट: २०८३ बैशाख ३०, बुधबार १२:१७ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

बेलौरी :स्थानीय युवालाई विपद् व्यवस्थापनमा सक्षम बनाउने उद्देश्यका साथ कञ्चनपुरको बेलौरी नगरपालिकामा २१ दिने ‘समुदाय विपद् स्वयंसेवक तालिम’ सुरू भएको छ ।

मंगलबार सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी, कञ्चनपुर र बेलौरी नगरपालिकाको संयुक्त आयोजनामा तालिमको उद्घाटन गरिएको हो ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गणका गणपति एसपी प्रेमप्रसाद सिग्देलका अनुसार तालिममा बेलौरी नगरपालिकाका विभिन्न वडाका २१ जना पुरुष र ९ जना महिला गरी जम्मा ३० जना युवा सहभागिता छन् । तालिममा सहभागीहरूलाई सैद्धान्तिक र व्यवहारिक गरी कुल ६३ पिरियड प्रशिक्षण दिइनेछ ।

प्रमुख प्रशिक्षक सशस्त्र प्रहरी नायब उपरीक्षक योग्य बस्नेतसहित ७ जना विशेष दक्ष प्रशिक्षकले तालिम दिइरहेका छन् ।

तालिममा प्राथमिक उपचार, बाढी, पहिरो तथा डुबान उद्धार, अग्नी नियन्त्रण, वन डढेलो व्यवस्थापन, डोरीको माध्यमबाट गरिने उद्धार र सडक दुर्घटना जोखिम न्यूनीकरण जस्ता विषयहरू समावेश गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक योग्य बस्नेतले जानकारी दिए ।

ट्याग गरिएको:featured
अघिल्लो लेख कक्षा ११ र १२ को छात्रवृत्तिका लागि काठमाण्डौँ महानगरको आवेदन खुला
अर्को लेख ४ कारण देखाउँदै हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप
  • आजदेखि राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता

तपाईंलाई मनपर्न सक्छ

समाचार

धनगढीको शिवपुरी धाम रङ्ग रोगन गरिँदै, फागुन २ बाट पुराण अनुष्ठान हुँदै

२०८१ माघ १७, बिहीबार १८:२७ गते
राष्ट्रिय

थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थीको

२०८२ बैशाख २०, शनिबार ११:५५ गते
राष्ट्रियसमाचार

भारतको जम्मू कश्मीरमा बाढीमा परी ज्यान गुमाउनेको सङ्ख्या ४५ पुग्यो

२०८२ श्रावण ३०, शुक्रबार १०:१५ गते
राजनीति

अत्तरिया उद्योग वाणिज्य संघका १० पदाधिकारीद्वारा राजीनामा

२०८१ मंसिर ६, बिहीबार ०८:५३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?