यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र १९ शुक्रबार
2026, Sep 4, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सुदूरपश्चिममा मनसुन पूर्वतयारीः सशस्त्र प्रहरीद्वारा विपद् उद्धार बेस सञ्चालन
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र १९ शुक्रबार
2026, Sep 4, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सुदूरपश्चिममा मनसुन पूर्वतयारीः सशस्त्र प्रहरीद्वारा विपद् उद्धार बेस सञ्चालन
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
समाचारसुदूरपश्चिम प्रदेश

सुदूरपश्चिममा मनसुन पूर्वतयारीः सशस्त्र प्रहरीद्वारा विपद् उद्धार बेस सञ्चालन

SudarshanTelevision
पछिल्लो अपडेट: २०८३ बैशाख २८, सोमबार ०९:५१ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

धनगढी :आगामी मनसुनलाई लक्षित गर्दै सुदूरपश्चिम प्रदेशमा विपद् पूर्वतयारीका काम तीव्र पारिएका छन् ।

सम्भावित बाढी, पहिरो तथा डुबानबाट हुने क्षति न्यूनीकरण गर्ने उद्देश्यले सशस्त्र प्रहरी बलले प्रदेशका विभिन्न जिल्लामा विपद् उद्धार बेस स्थापना गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ बैद्यनाथ बाहिनी मुख्यालयका अनुसार तराईदेखि पहाडी जिल्लासम्म रणनीतिक स्थान छनोट गरी उद्धार बेस सञ्चालनमा ल्याइएको हो । ती बेसमा आवश्यक उद्धार सामग्रीसहित तालिमप्राप्त जनशक्ति खटाइएको छ, जसले विपद्का बेला तत्काल उद्धार तथा सूचना व्यवस्थापनमा सहयोग पुग्ने विश्वास गरिएको छ ।

कैलालीको धनगढी, लम्कीचुहा र चुरेमा तीन वटा बेस स्थापना गरिएको छ भने कञ्चनपुरको बेलौरी, डडेल्धुराको सदरमुकाम र जोगबुढा, बैतडीको सदरमुकाम र पुर्चौडी, दार्चुलाको सदरमुकाम र बलाँच, बझाङको सदरमुकाम र कालंगा, डोटीको सदरमुकाम र बुडर, अछामको साँफे र बुढाबगर तथा बाजुराको मार्तडी र कोल्टीमा विपद् उद्धार बेस सञ्चालनमा ल्याइएको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीका अनुसार विपद् सुरक्षा बेस तथा मनसुन प्रतिकार्य टोलीले नियमित सुरक्षा जिम्मेवारीसँगै उद्धार तथा राहत कार्यमा केन्द्रित भएर काम गर्नेछन् । प्रदेशभर ११ जना गोताखोरलाई तयारी अवस्थामा राखिएको छ भने ३०० जना विपद् व्यवस्थापन तालिमप्राप्त सुरक्षाकर्मीलाई आवश्यकताअनुसार विभिन्न जिल्लामा परिचालन गरिने जनाइएको छ ।

स्थानीय तहसँग समन्वय गरेर समुदायस्तरमा विपद् स्वयंसेवक तालिम सञ्चालन गरिनुका साथै वडा तहसम्म सूचना सहज रूपमा पुग्ने गरी विपद् सूचक समूह गठन गरिएको छ ।

ट्याग गरिएको:featured
अघिल्लो लेख मोरङको सीमावर्ती जोगवनी नाकामा कडाइ : नेपाल प्रवेश गर्न परिचयपत्र अनिवार्य
अर्को लेख सुनको भाउ आज एकैदिन तोलामा ४ हजार ४ सय रुपैयाँले बढ्यो
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

कैलाली

कैलाली गोदावरीमा युवक मृत्युको घटनामा ४ जना पक्राउ

२०८१ कार्तिक १३, मंगलवार १५:२० गते
राजनीतिराष्ट्रियसमाचार

आज राष्ट्रियसभा बैठक बस्दै

२०८१ असार २०, बिहीबार ०८:५३ गते
कैलाली

सुदूरपश्चिममा सामाजिक विकासको अवस्था कमजोर

२०८१ श्रावण ७, सोमबार १३:२८ गते
राष्ट्रिय

रवि लामिछानेलाई पोखरा पुर्‍याइयो

२०८१ मंसिर २०, बिहीबार ०८:०० गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?