यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८२ चैत्र २७ शुक्रबार
2026, Apr 10, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: चितवन ३ मा सोविता गौतम अत्यधिक मतसहित विजयी
सेयर गर्नुहोस्
Sudarshan Television
२०८२ चैत्र २७ शुक्रबार
2026, Apr 10, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: चितवन ३ मा सोविता गौतम अत्यधिक मतसहित विजयी
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राजनीतिसमाचार

चितवन ३ मा सोविता गौतम अत्यधिक मतसहित विजयी

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ फाल्गुन २३, शनिबार १४:३९ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

चितवन ।चितवन क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार सोविता गौतम अत्याधिक मतसहित विजयी भएकी छिन् ।

सोविता गौतमले अहिलेसम्मकै सर्वाधिक मतको जित निकाल्दा कांग्रेस–एमालेका उम्मेदवारको जमानत जफत भएको छ ।

गौतमले ५९ हजार २ सय ७७ मत ल्याएर जित हात पारेकी हुन् । यो अहिलेसम्मकै सर्वाधिक मतको जित हो ।

गौतमकी निकतम प्रतिप्रस्पर्धी नेपाली कम्युनिस्ट पार्टीकी उम्मेदवार रेनु दाहालले २० हजार ६ सय १५ मत ल्याइन् । गौतम र दाहाल बीचको मतान्तर ३८ हजार ६ सय ६२ छ ।

रेनुले फेसबुकमा स्टाटस लेखेर सोवितालाई बधाई दिँदै चितवनवासीको मन जिते पनि मत जित्न नसकेको बताएकी छन् ।

कांग्रेस–एमालेका उम्मेदवारको जमानत जफत

चुनावी प्रतिस्पर्धामा नेपाली कांग्रेसका टेकप्रसाद गुरुङ ८ हजार ३ सय ४४ मत ल्याए भने एमाले उम्मेदवार शंकरराज थपलिया ५ हजार ४ मत ल्याएका छन् । कांग्रेस र एमालेका दुबै उम्मेदवारको जमानत जफत भएको छ ।

२०७९ को निर्वाचनमा यो क्षेत्रबाट राप्रपाका विक्रम पाण्डेले ३४ हजार भन्दा बढी मत ल्याएर विजयी भएका थिए । यसपटक भने राप्रपाका उम्मेदवार दिपक थापा मगरले जम्मा १ हजार २ सय २६ मत मात्रै ल्याए ।

ट्याग गरिएको:#featured
अघिल्लो लेख डोटीमा नेपाली कांग्रेसका खड्का विजयी
अर्को लेख गोरखा १ मा रास्वपाका सुधन गुरूङको अग्रता
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

राजनीतिसमाचार

राप्रपाका नेतालाई गृहमन्त्रीले भने, आन्दोलन रोक्नुस्, त्यसपछि सुरक्षाकर्मी पठाउँला

२०८२ जेष्ठ २१, बुधबार १२:०३ गते
राष्ट्रिय

रास्वपा सभापति रवि लामिछानेविरुद्ध कास्कीमा मुद्दा दर्ता

२०८१ पुष ७, आईतवार १३:५९ गते
अर्थ-वाणिज्य

सुनको भाउ आज तोलामा सात सय रुपैयाँले बढ्यो

२०८१ फाल्गुन ६, मंगलवार १२:१३ गते
बैतडीराष्ट्रियसमाचारसुदूरपश्चिम प्रदेश

बैतडीका एक युवक काठमाण्डौंमा मृत फेला

२०८१ असार १९, बुधबार २१:०२ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?