यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ७ बिहीबार
2026, Jul 23, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: नेप्से ८ अङ्कले घट्दा ३ वटा कम्पनीको शेयरमा सकारात्मक सर्किट
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ७ बिहीबार
2026, Jul 23, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: नेप्से ८ अङ्कले घट्दा ३ वटा कम्पनीको शेयरमा सकारात्मक सर्किट
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अर्थ-वाणिज्यसमाचार

नेप्से ८ अङ्कले घट्दा ३ वटा कम्पनीको शेयरमा सकारात्मक सर्किट

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ फाल्गुन ४, सोमबार १६:२९ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं –शेयर बजार आज घटेको छ । शेयर बजार परिसूचक नेप्से ८ दशमलव १६ अङ्कले घटेर २ हजार ६ सय ६२ दशमलव ९१ विन्दुमा झरेको छ ।

आज फाइनान्स, होटल र उत्पादन बाहेक सबै समूहको शेयर घटेकोमा जलविद्युत् समूहको शेयर १ प्रतिशतले ओरालो लागेको छ । आज १ सय ६३ वटा कम्पनीको शेयर घटेकोमा ८६ वटाको बढेको छ । यस्तै ९ वटा कम्पनीको शेयर घटबढ भएको छैन ।

आज खानीखोला हाइड्रोपावर कम्पनीको शेयर सबैभन्दा धेरै ९ दशमलव ३८ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन बुद्धभूमि नेपाल हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स र सालपा विकास बैंकको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । गएको बिहीवार ११ अर्ब १० करोडको कारोबार भएकोमा आज ३३५ वटा कम्पनीका १ करोड ९६ लाख कित्ता शेयर ७ अर्ब ९४ करोड रुपैयाँमा किनबेच भएको छ ।

अघिल्लो लेख टी–ट्वेन्टी विश्वकप क्रिकेटमा आज पनि तीन खेल हुँदै
अर्को लेख आज सुनको भाउ घट्यो, चाँदीको बढ्यो
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

राजनीतिसुदूरपश्चिम प्रदेश

सुदूरपश्चिमका प्रदेश सभा सदस्य दिउँसै ‘टर्च’ बाल्दै

२०८१ श्रावण १४, सोमबार १५:५३ गते

कैलालीमा वेवारिसे शव फेला

२०८१ असार १७, सोमबार १४:५३ गते
राष्ट्रिय

हेल्प नेपाल नेटवर्कको ग्लोबल कोर्डिनेटरमा दिला खरेल

२०८१ पुष १६, मंगलवार १२:०३ गते
कैलालीसमाचार

सुदूरपश्चिममा डेङ्गी सङ्क्रमणबाट दुई सय ८८ सङ्क्रमित

२०८२ भाद्र ८, आईतवार १०:५२ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?