यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २२ सोमबार
2026, Sep 7, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: ‘जसकाे मुद्दा उसकै नेत्तृत्व’ भन्दै कैलाली ५ बाट जेन्जी जाेशीकाे चर्चा
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २२ सोमबार
2026, Sep 7, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: ‘जसकाे मुद्दा उसकै नेत्तृत्व’ भन्दै कैलाली ५ बाट जेन्जी जाेशीकाे चर्चा
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
समाचार

‘जसकाे मुद्दा उसकै नेत्तृत्व’ भन्दै कैलाली ५ बाट जेन्जी जाेशीकाे चर्चा

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ पुष १९, शनिबार २०:०७ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी– जेन्जी आन्दोलनका अगुवा एवं वैकल्पिक राजनीतिका अभियान्ता पदमराज जाेशीले कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभामा उम्मेदवारी दिने चर्चा चलिरहेकाे छ ।

लामाे समयदेखी वैकल्पिक राजनीतिको पहरेदारी गर्दै आएका जाेशीले जेन्जी आन्दालेनका मुद्दालाई संसदमा पुगेर प्रत्यक्षरुपमा आवाज उठाउने उद्देश्यले उनकाे उम्मेदवारी रहने उनी निकट स्राेतले जनाएकाे हाे।

जेन्जी उमेर समूहका उनले आन्दाेलनका मुद्दालाई अरु कुनै उम्मेदवारबाट सम्बाेधन हुने कुरा अनिश्चित जस्तै बनेकाे हुँदा ‘जसकाे मुद्दा उसकै नेत्तृत्व’ भन्ने उदेश्यका साथ तयारी थालेकाे स्राेतले बताएकाे छ।

धनगढी वडा नम्बर १० निवासी जाेशीले स्थानीय तहकाे निर्वाचन २०७९ मा हाल धनगढी उपमहानगरपालिकाका मेयर गाेपाल हमालका काेर टीममा बसेर काम गरेका थिए।

यस्तै हमालसँगै केही समय उनकाे सचिवालयमा काम गरेकाे पनि उनकाे अनुभव छ।

भ्रष्टाचार र वेथिती विरुद्ध उनले सधै कडा रुपमा आवाज उठाउँदै आएकाे उनकाे धनगढीकाे युवा जमातकाे भनाइ छ।

उनी विवेकशील साझा पार्टीकाे युवा संगठनकाे प्रदेश सचिव रहेर काम गरेकाे पनि अनुभव छ।

ट्याग गरिएको:featured
अघिल्लो लेख ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
अर्को लेख सुनको भाउ आज तोलामा २ हजार १ सय रुपैयाँले घट्यो
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

खेलकुद

नेपालको महिला टोलीले जित्यो काभा बिच भलिबलको उपाधि

२०८१ श्रावण १९, शनिबार १६:३३ गते
राष्ट्रिय

बारामा ३ वर्षीय बालक एक हप्तादेखि बेपत्ता

२०८१ माघ २३, बुधबार ०९:५५ गते
अन्तर्राष्ट्रिय

आज अन्तर्राष्ट्रिय आप्रवासी दिवस : सुरक्षित वैदेशिक रोजगारीका लागि सही सूचना र सीप महत्त्वपूर्ण

२०८१ पुष ३, बुधबार ०९:४७ गते
राष्ट्रिय

सर्पले डस्दा बालिकाको मृत्यु, आमाको अवस्था गम्भीर

२०८१ श्रावण ३०, बुधबार ११:०४ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?