यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २४ बुधबार
2026, Sep 9, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: राजनीतिमा सुदूरपश्चिमलाई नक्साको कुनाबाट उठाएर, नीतिगत केन्द्रमा उभ्याउने नेतृत्व हो— शेर बहादुर देउवा
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २४ बुधबार
2026, Sep 9, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: राजनीतिमा सुदूरपश्चिमलाई नक्साको कुनाबाट उठाएर, नीतिगत केन्द्रमा उभ्याउने नेतृत्व हो— शेर बहादुर देउवा
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राजनीतिसमाचार

राजनीतिमा सुदूरपश्चिमलाई नक्साको कुनाबाट उठाएर, नीतिगत केन्द्रमा उभ्याउने नेतृत्व हो— शेर बहादुर देउवा

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ पुष १७, बिहीबार ११:५० गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

मनिश कुँवर, सुदूरपश्चिमलाई राष्ट्रिय राजनीतिमा केवल नक्साको कुनाबाट उठाएर,
नाम, पहिचान र ओझसहित नीतिगत केन्द्रमा उभ्याउने नेतृत्व हो— शेर बहादुर देउवा।

उपेक्षा, दूरी र अवसरको अभाव, पिछडिएको, सिमान्तकृत र दीर्घ उपेक्षामा परेको सुदूरपश्चिम राष्ट्रको निर्णय–केन्द्रमा पहिचान, आवाज र नेतृत्व प्राप्त गर्नु कुनै संयोग होइन— यो देउवाको दीर्घकालीन राजनीतिक धैर्य र दृढता, समावेशी दृष्टि र संस्थागत हस्तक्षेप, संघर्ष र जिम्मेवार नेतृत्वको प्रतिफल हो।

जहाँ धेरैले सुदूरपश्चिमलाई केवल भोट बैंकका रूपमा सीमित गरे,
तर देउवाले यस क्षेत्रलाई राष्ट्रको निर्णय प्रक्रियामा सहभागी, प्रभावशाली शक्तिका रूपमा स्थापित गरे।
नाम मात्र होइन— सुदूरको ओझ, सम्मान र प्रभाव दिलाए।

इतिहासले यही तथ्य लेखेको छ,
सुदूरपश्चिम आज बोल्न सक्छ, उभिन सक्छ र राष्ट्रिय एजेन्डामा दाबी गर्न सक्छ भने त्यसको आधारमा देउवाको योगदान स्पष्ट रूपमा अंकित छ।
राजनीति भाषणले होइन,
क्षेत्रको हैसियत बदल्ने निर्णयले सम्झिन्छ।

तर आज यथार्थ फरक छ।
देउवा देशको नेतृत्वमा नहुँदा
सुदूरपश्चिम फेरि उपेक्षा, प्राथमिकताबाट बहिष्करण र बजेटीय अन्यायको चक्रमा फस्दै गएको छ।
निर्णयका टेबलमा सुदूरको आवाज कमजोर छ,
विकासका एजेन्डामा सुदूर ओझेलमा छ,
यो विकासको समस्या होइन, नेतृत्वको अभावको परिणाम हो।

इतिहासले स्पष्ट सन्देश दिएको छ,
देउवा हुँदा सुदूर सधै केन्द्रमा रह्ये,
देउवा नहुँदा सुदूर फेरि किनारामा धकेलिदै छ।

आज पनि देउवाको आवश्यकता अझ स्पष्ट छ—
फेरि एकपटक विकासलाई गति दिन,
समावेशीतालाई व्यवहारमा उतार्न,
पिछडिएका, सिमान्तकृत तथा राज्यको दीर्घ उपेक्षामा परेका समुदायको सशक्त आवाज बन्न,
र सुदूर, देश तथा विश्व राजनीतिमा नेपालको पहिचानलाई विश्वसनीय रूपमा उभ्याउन
देउवाको अनुभवी, सन्तुलित र सम्मानित नेतृत्वको।

राजनीति भाषणले होइन,
क्षेत्र, समाज, देश र अन्तर्राष्ट्रिय हैसियत बदल्दै इतिहास निर्माण गर्ने नेतृत्व हो— शेर बहादुर देउवा।

अघिल्लो लेख सुनचाँदीको भाउमा लगातार गिरावट : सुन आज तोलामा १ हजार ४ सय रुपैयाँले घट्यो
अर्को लेख सशस्त्र प्रहरीको गोलीबाट एक जनाको ज्या*न गएपछि सुनसरीको लौकही बजार तनावग्रस्त
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

गृहराजनीतिराष्ट्रियसमाचार

संविधान संशोधन पश्चगमन होइन : ओली

२०८१ असार २३, आईतवार १५:०३ गते
राष्ट्रियसमाचार

गुणस्तरहीन वस्तु बेचेको अभियोगमा ४३ जना विरुद्ध मुद्दा दायर

२०८२ भाद्र १२, बिहीबार १४:५१ गते
खेलकुदसमाचार

एनपीएलमा आज लुम्बिनी र सुदूरपश्चिम तथा जनकपुर र पोखरा खेल्दै

२०८२ मंसिर ११, बिहीबार १०:०० गते
images
राष्ट्रियसमाचार

आज मदन भण्डारीको ७३ औँ जन्मजयन्ती मनाइँदै

२०८१ असार १४, शुक्रबार १५:४५ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?