यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: नेप्से १०.८७ अङ्कले बढ्यो, ५ अर्ब १३ करोड रुपैयाँको शेयर कारोबार
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: नेप्से १०.८७ अङ्कले बढ्यो, ५ अर्ब १३ करोड रुपैयाँको शेयर कारोबार
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अर्थ-वाणिज्यसमाचार

नेप्से १०.८७ अङ्कले बढ्यो, ५ अर्ब १३ करोड रुपैयाँको शेयर कारोबार

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ पुष १६, बुधबार १६:२६ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं – शेयर बजार आज बढेको छ ।

शेयर बजार परिसूचक नेप्से आज १० दशमलव ८७ अङ्कले बढेर २ हजार ६ सय ३३ दशमलव ७६ विन्दुमा पुगेको छ ।

आज सबै समूहको शेयर बढेकोमा उत्पादन समूहको शेयर सबैभन्दा धेरै १ दशमलव ६१ प्रतिशतले उकालो लागेको छ ।

आज एसवाई प्यानल नेपाल र न्यादी हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन वीन नेपाल लघुवित्त कम्पनीको शेयर भने सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । अस्ति सोमवार ४ अर्ब ७७ करोडको कारोबार भएकोमा आज ३ सय ४२ वटा कम्पनीका १ करोड १९ लाख कित्ता शेयर ५ अर्ब १३ करोड रुपैयाँमा किनबेच भएको छ ।

ट्याग गरिएको:#featured
अघिल्लो लेख राप्रपा र राप्रपा नेपालबीच एकता
अर्को लेख गोली लागेर एकको मृ*त्यु, भरुवा बन्दुकसहित पाँच जना पक्राउ
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

अर्थ-वाणिज्यकैलाली

कैलाली भन्सारद्वारा सात अर्ब राजस्व सङ्कलन

२०८१ श्रावण १०, बिहीबार १७:१८ गते
अन्तर्राष्ट्रिय

गाजा युद्धविराम सम्झौतालाई आधिकारिक मान्यता दिन इजरायलको आलटाल

२०८१ माघ ४, शुक्रबार १०:०१ गते
अर्थ-वाणिज्यसमाचार

तोलामा ३५ सयले बढ्यो सुन

२०८२ मंसिर २६, शुक्रबार ११:१८ गते
अर्थ-वाणिज्यसमाचार

सुनचाँदीको भाउ आज पनि घट्यो : सुन तोलाको २ लाख ३६ हजार ३००

२०८२ कार्तिक १२, बुधबार ११:२३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?