यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: रौतहटको ज्योति डिस्टलरीमा विस्फोट : एकको ज्यान गयो, ६ जना कामदार घाइते
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: रौतहटको ज्योति डिस्टलरीमा विस्फोट : एकको ज्यान गयो, ६ जना कामदार घाइते
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रियसमाचार

रौतहटको ज्योति डिस्टलरीमा विस्फोट : एकको ज्यान गयो, ६ जना कामदार घाइते

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ पुष १२, शनिबार ११:०७ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौ –रौतहटको कटहरिया नगरपालिका–९ डुमरियामा रहेको ज्योति डिस्टलरीमा विस्फोट हुँदा एक जनाको ज्यान गएको छ ।६ जना कामदार घाइते भएका छन् ।

डिस्टलरीको बोवाइलर (इन्धन वा पानी तताउने कन्टेनर) विस्फोट हुँदा कटहरिया–८ का ४५ वर्षीय लक्ष्मण राय यादवको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । उनीहरूलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि वीरगञ्ज रिफर गरिएको छ । विस्फोटबारे थप अनुसन्धान भैरहेको प्रहरीले भनाइ छ ।

जिल्ला प्रहरी प्रमुख एसपी रबिन कार्कीले थप टोली घटनास्थलमा परिचालन गरिएको जानकारी दिएका छन् ।

अघिल्लो लेख कैलालीमा अदालतले दोषी ठहर गरेका ९ जना पक्राउ
अर्को लेख अलैँचीको निर्यात ६० प्रतिशतले बढ्यो : चियाको निर्यात घट्यो
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रियसमाचार

सप्तकोशीमा बेपत्ता सशस्त्रका दुई जवानमध्ये एकजनाको शव फेला

२०८२ जेष्ठ २३, शुक्रबार १०:०१ गते
कैलालीस्वास्थ्य-शिक्षा

एसपीएले आयोजना गरेको वक्तृत्वकलामा राईजिङ स्टारकी तृप्ती प्रथम

२०८१ श्रावण ११, शुक्रबार ०९:१९ गते
अर्थ-वाणिज्यसमाचार

सुनचाँदीको मूल्य सामान्य वृद्धि

२०८२ जेष्ठ २१, बुधबार १२:०७ गते
राजनीतिसमाचार

सगरमाथा संवादमा सहभागी नगराएको भन्दै सांसदहरूको आक्रोश, सरकारले बेवास्ता गरेको आरोप

२०८२ जेष्ठ ५, सोमबार १२:१३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?