यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ६ बुधबार
2026, Jul 22, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: दार्चुलामा भन्सार छलीका सामानसहित दुई जना पक्राउ
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ६ बुधबार
2026, Jul 22, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: दार्चुलामा भन्सार छलीका सामानसहित दुई जना पक्राउ
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
दार्चुलासमाचार

दार्चुलामा भन्सार छलीका सामानसहित दुई जना पक्राउ

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ पुष २, बुधबार ११:४८ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

दार्चुलाःदार्चुलामा भन्सार छलीका सामानसहित दुई जना पक्राउ परेका छन्।

दार्चुलाको महाकाली नगरपालिका–४ बाङ्गाबगर लास्सुखोला दोभान स्थित महाकाली नदिको किनाराबाट बझाङको दुर्गाथली गाउँपालिका–६ घर भई हाल दार्चुलाको महाकाली नगरपालिका–४ प्रेम शालिक स्थित कोठा गरी बस्ने ३५ वर्षीय शेरबहादुर महता र भारतको पिथौरागढ जिल्ला सिरखा, उत्तराखण्ड घर भई हाल भारतको धार्चुला बजार बस्ने २४ वर्षीय भासु बुढाथोकी पक्राउ परेका हुन्।

उनीहरु दुबै जनालाई नेपालबाट महाकाली नदी पार गरी भारत तर्फ भन्सार छली गरि लैजादै गरेको अन्दाजी ७९ हजार मूल्य बराबरको लेडिज कटराईज पाईन्ट, लेडिज ट्राउजर, कटराइज पाइन्ट लगायतका सामानसहित प्रहरीले पक्राउ गरेको हो। उक्त सामानसहित दुबै जनालाई सामुदायिक सेवा केन्द्र बाङगाबगर, दार्चुलाबाट खटिएको प्रहरी टोलीले मंगलवार फेला पारी नियन्त्रण लिएको जनाएको छ।

अघिल्लो लेख सुनको भाउ आज तोलामा ७०० रुपैयाँले बढ्यो, चाँदीको अहिलेसम्मकै उच्च
अर्को लेख टनकपुर ब्यारेजबाट छिट्टै पानी पाउनेमा विश्वस्त छौँ : मन्त्री घिसिङ
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

कञ्चनपुरकैलालीसमाचार

कैलालीमा बालक र कञ्चनपुरमा बालिकाको पानीमा डुबेर मृ*त्यु

२०८२ जेष्ठ १५, बिहीबार १०:२६ गते
कैलालीस्वास्थ्य-शिक्षा

ऐश्वर्य विद्या निकेतन धनगढीलाई उपमहानगरले सोध्यो स्पष्टीकरण

२०८१ कार्तिक १२, सोमबार १२:१९ गते
समाचारसुदूरपश्चिम प्रदेश

दार्चुलामा पुल निर्माणका लागि हर्क साम्पाङ सुदूरपश्चिममा, श्रमदानका लागि जनआह्वान

२०८२ चैत्र २३, सोमबार १३:३९ गते
राष्ट्रियसमाचार

मेची भन्सार कार्यालय : छुर्पीको निर्यात बढेसँगै साढे ४८ करोड बढी कारोबार

२०८२ पुष २३, बुधबार ११:३८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?