यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ४ शुक्रबार
2026, Apr 17, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: भृकुटीमण्डपमा व्यंग्यात्मक नारा-ओलीले ईश्वर मागे, ईश्वरले ओली
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ४ शुक्रबार
2026, Apr 17, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: भृकुटीमण्डपमा व्यंग्यात्मक नारा-ओलीले ईश्वर मागे, ईश्वरले ओली
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राजनीतिसमाचार

भृकुटीमण्डपमा व्यंग्यात्मक नारा-ओलीले ईश्वर मागे, ईश्वरले ओली

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ पुष १, मंगलवार १४:३८ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं ।काठमाण्डौंको भृकुटीमण्डपमा नेकपा एमाले एघारौं महाधिवेशन जारी छ ।

जारी महाधिवेशनमा आज मतदान हुने बताइएको छ । महाधिवेशनस्थलमा अहिले चुनावी मतदानको माहोल गर्माएको छ । पार्टी नेतृत्वका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलले छुट्टाछुट्टै उम्मेदवारी दिएका छन् ।

उनीहरूले छुट्टाछुट्टै प्यानल पनि बनाएका छन् । दुई समूहबीच अहिले भृकुटीमण्डपमा प्रतिनिधिहरूसँग भोट माग्ने क्रम चलिरहेको छ । दुवै समूहले व्यंग्यात्मक रुपमा प्रतिनिधिहरूसँग भोट मागिरहेका छन् ।

उनीहरूले एक अर्काविरुद्ध काउन्टर नारा लगाएको सुन्न सकिन्छ ।

जस अन्तर्गत ओली पक्षीय नेताहरूले ‘ईश्वर पोखरेल के भन्छ, केपी ओली ले भन्छ ’,’ ‘सुरेन्द्र पाण्डे के भन्छ, शङ्कर पोखरेल ले भन्छ’, लगायतका नारा लगाएका छन् ।

पोखरेल पक्षले भने ‘केपी ओली के भन्छ, ईश्वर पोखरेल ले भन्छ’, ‘शंकर पोखरेल के भन्छ, सुरेन्द्र पाण्डे ले भन्छ’, लगायतका नारा लगाएका छन् ।

दुवै तर्फका प्रतिनिधिले साझा नारा चाहीँ ‘लिपुलेकरचुच्चे नक्सा के भन्छ, ‘आफ्ना नेता’ ले भन्छ’, लगायतका नारा लगाएका छन् ।

अघिल्लो लेख ११ सय अत्याधुनिक क्यामेराबाट बाघ गणना गरिँदै
अर्को लेख २०८३ सालको पञ्चाङ्ग २०८२ साल अनुरूप नै प्रकाशन हुने
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

खेलकुद

सुदूरपश्चिम रोयल्सलाई कुमारी जवको साथ

२०८१ कार्तिक २४, शनिबार २०:०६ गते
कैलालीराजनीतिसुदूरपश्चिम प्रदेश

सुदूरपश्चिममा आजदेखि प्रदेश सभाको विशेष अधिवेशन

२०८१ श्रावण ८, मंगलवार ०८:२२ गते
राष्ट्रिय

‘चाडपर्वको विवाद हटाउन वैदिक कालगणना अवलम्बन गरौँ’

२०८१ मंसिर १७, सोमबार १०:०० गते
अन्तर्राष्ट्रिय

शक्तिशाली भूकम्पपछि जापानमा सुनामीको चेतावनी

२०८१ श्रावण २४, बिहीबार १७:०१ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?