यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ असार १ सोमबार
2026, Jun 15, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: ताप्लेजुङको तेम्बा बजारमा आगलागी : चार वटा घर जले
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ असार १ सोमबार
2026, Jun 15, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: ताप्लेजुङको तेम्बा बजारमा आगलागी : चार वटा घर जले
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रियसमाचार

ताप्लेजुङको तेम्बा बजारमा आगलागी : चार वटा घर जले

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ मंसिर ३, बुधबार १०:२८ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

ताप्लेजुङ – ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ तेम्बा बजारमा गएराति आगलागी भएको छ ।

आगलागीबाट चार वटा घर जलेका छन् ।

मिक्वाखोला गाउँपालिकाका उपाध्यक्ष डण्डु लामा शेर्पाका अनुसार इन्द्रकुमार साँवा, राजकुमार साँवा, अनिल साँवा र विष्णु साँवाको घर जलेको हो । चारवटै घर र घरमा भण्डारण गरिएको खाद्यान्नलगायत अन्य सामग्री पनि जलेका छन् ।

पीडितको एकसरो लत्ताकपडाबाहेक सबै जलेको उपाध्यक्ष शेर्पाले बताए । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार आगलागीको कारण खुलिसकेको छैन । क्षतिको विवरण सङ्कलन भैरहेको प्रहरीले जनाएको छ । रासस

अघिल्लो लेख ताप्लेजुङको तेम्बा बजारमा आगलागी : चार वटा घर जले
अर्को लेख सुनको भाउ आज तोलामा २ हजार ८०० रुपैयाँले बढ्यो
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

अन्तर्राष्ट्रिय

अमेरिकाले आजदेखि मेक्सिको, क्यानडा र चिनियाँ वस्तु तथा सामग्रीमा थप कर लगाउँदै

२०८१ माघ १९, शनिबार ११:१८ गते
अर्थ-वाणिज्यसमाचार

सुनको भाउ आज तोलामा १ हजार १०० रुपैयाँले बढ्यो

२०८२ माघ २८, बुधबार १२:३३ गते
राष्ट्रिय

हुस्सु र कुहिरो लागेको बेला दुर्घटनाको जोखिम, गाडी चलाउँदा ट्राफिक नियम पालना गर्न अनुरोध

२०८१ पुष २४, बुधबार १२:५० गते
राष्ट्रिय

चैतमा देशभर झन्डै १० हजार मुद्दा दर्ता

२०८२ बैशाख १५, सोमबार १७:२४ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?