यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ७ बिहीबार
2026, Jul 23, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सुदूरपश्चिम प्रदेश सभाको क्षतिग्रस्त भवन मर्मत सम्भार गरिँदै
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ७ बिहीबार
2026, Jul 23, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सुदूरपश्चिम प्रदेश सभाको क्षतिग्रस्त भवन मर्मत सम्भार गरिँदै
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीसमाचार

सुदूरपश्चिम प्रदेश सभाको क्षतिग्रस्त भवन मर्मत सम्भार गरिँदै

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ कार्तिक १७, सोमबार १७:२५ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

धनगढीःजेन जी आन्दोलनका क्रममा जलाईएको सुदूरपश्चिम प्रदेश सभाको पुरानो भवनको मर्मतको काम तिब्र रुपमा चलिरहेको छ ।

प्रदेश सरकारले आगामी प्रदेश सभा पुरानै भवनमा बसाउने गरी तिब्र रुपमा मर्मतको काम चलाएको हो । आन्दोलनका कारण प्रदेश सभा सचिवालयमा क्षति पुगेपछि प्रदेश सभाको बैठक बस्न सकेको छैन । प्रदेश सभाको सचिवालयका अनुसार प्रदेश सभाको भवन उपयोग गर्न सकिने प्राविधिकहरुले सुझाएपछि सचिवालयलाई मर्मत गर्ने कार्य भइरहेको छ । क्षतिग्रस्त संरचनाको मर्मत तथा व्यवस्थापन नभएको र बैठक सञ्चालनका लागि अन्य ठाउँमा पनि विकल्प नदेखिएकाले बैठक अनिश्चित बनेको सचिवालयले जनाएको छ।

आगलागीबाट कुरुप बनेको सुदूरपश्चिम प्रदेश सभा सचिवालयको मर्मत र सरसफाईको काम भईरहेको छ । गेट मर्मत हुनुका साथै बैठक भवनभित्र नष्ट भएका फर्निचरहरु एक ठाउँ राखिएका छन भने आगलागिबाट क्षति नभएका कुर्सी टेबललाई सुरक्षित राखिएको छ । अहिले उपकरण तथा फर्निचरको व्यवस्थापनका लागि संघ–संस्था र प्रदेश सरकारसँग छलफल गरिरहेको सचिवालयले जनाएको छ ।

मर्मत सम्भार गरी प्रदेश सभा बैठक भवनलाई पुरानै अवस्थामा ल्याउने तयारीमा जुटेको सचिवालयका सचिव देवबहादुर बोगटीले जानकारी दिए । प्रदेशसभाको बैठक कक्षका टेबुल, कुर्सी, कम्प्युटर, ल्यापटप लगायत सम्पूर्ण सामान जलेर नष्ट भएकाले त्यसको व्यवस्थापनपछि मात्रै बैठकका लागि वातावरण बन्ने सचिवालयका सचिव बोगटीले बताए ।

प्रदर्शनका क्रममा प्रदेशसभा सचिवालय, विषयगत समितिका कार्यालय, प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका कार्यालयमा पनि आगजनी गरिएको थियो । सचिवालयका अनुसार प्रदेश सभाका छ वटा चार पाङ्ग्रे गाडी र पाँच वटा मोटरसाइकल आगजनीबाट नष्ट भएका छन् । करिब १२ करोड रुपैयाँको भौतिक क्षति भएको छ । प्रदेशसभा बैठक कक्षको मर्मत तथा आवश्यक सामान व्यवस्थापनका लागि मात्रै कम्तीमा ५० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।

अघिल्लो लेख दोलखाको यलुङ रि हिमालमा हिमपहिरो : ३ को मृ*त्यु, ८ जना बेपत्ता
अर्को लेख जेन-जी आन्दोलनमा मृ*त्यु भएका ४५ जनालाई शहीद घोषणा गर्ने निर्णय
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

अर्थ-वाणिज्य

सुनको भाउ अहिलेसम्मकै उच्च

२०८१ श्रावण २, बुधबार १६:५९ गते
राजनीति

प्रचण्डलाई भेट्न बिहानै खुमलटार पुगे अर्थमन्त्री

२०८२ बैशाख २३, मंगलवार १०:४४ गते
कैलाली

धनगढीका दुई युवक लागूऔषधसहित पक्राउ

२०८१ पुष ८, सोमबार ११:२० गते
राष्ट्रियसमाचार

रेसुङ्गा विमानस्थलबाट सातामा तीन पटक उडान हुने

२०८२ बैशाख २९, सोमबार १४:१२ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?