यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २३ शनिबार
2026, Jun 6, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनुषा र रुकुम पूर्वमा अटो रिक्सा दुर्घटना :६ जनाको ज्यान गयो, ७ जना घाइते
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २३ शनिबार
2026, Jun 6, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनुषा र रुकुम पूर्वमा अटो रिक्सा दुर्घटना :६ जनाको ज्यान गयो, ७ जना घाइते
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रियसमाचार

धनुषा र रुकुम पूर्वमा अटो रिक्सा दुर्घटना :६ जनाको ज्यान गयो, ७ जना घाइते

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ कार्तिक १६, आईतवार १०:०८ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं –धनुषा र रुकुम पूर्वमा भएको छुट्टाछुट्टै दुर्घटनामा छ जनाको ज्यान गएको छ ।

धनुषामा बस र अटो रिक्सा ठोक्किँदा एकै परिवारका तीन जनासहित चार जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । दुई बालबालिका घाइते भएका छन् ।

दुर्घटनामा ४० वर्षका धनबहादुर पुर्वछाने मगर, उनका भाइ ३५ वर्षका शम्भु पुर्वछाने मगर, ३५ वर्षीय निशा मगर र ४० वर्षीय अटो चालक डम्बर राईको ज्यान गएको हो । घाइते १४ वर्षीया शीतल मगर र ९ वर्षीय रोशन मगरको जनकपुरधामको न्युरो अस्पतालमा उपचार भइरहेको छ ।

त्यस्तै रुकुम पूर्व, भुमे गाउँपालिका–१ स्यावालमा अटो दुर्घटनामा ३० वर्षीया रेजिना घर्ती र २५ वर्षीय फिसोल्टी घर्तीको ज्यान गएको छ ।

घाइतेहरू प्रतिक्षा बुढा, उनका ११ महिनाका छोरा सुभम बुढा, ब्युटी पुन, दुई वर्षकी समृद्धी बुढा र तीन वर्षका सक्षम घर्तीको जिल्ला अस्पताल रुकुमकोटमा उपचारपछि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ ।

अघिल्लो लेख धनगढीबाट काठमाण्डौं उडेको श्री एयरलाइन्स जहाज इन्जिन फेलपछि भैरहवामा आकस्मिक अवतरण, सबै यात्रु सकुशल
अर्को लेख महिला एकदिवसीय विश्वकपको उपाधिका लागि आज भारत र दक्षिण अफ्रिका खेल्दै
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रियसमाचार

अब राष्ट्रिय परिचयपत्रको नम्बरबाटै स्वास्थ्य बीमा

२०८२ चैत्र २, सोमबार १५:५० गते
राजनीति

संसदमा आज पनि नीति तथा कार्यक्रममाथि छलफल

२०८२ बैशाख २५, बिहीबार ०८:२१ गते
राष्ट्रिय

काठमाण्डौ विश्वकै छैटौं प्रदूषित शहर

२०८१ कार्तिक २९, बिहीबार १४:५४ गते
राष्ट्रिय

पहाडी भेगमा आंशिक बदली, तराईका थोरै ठाउँहरुमा हुस्सु

२०८१ पुष १५, सोमबार ०९:३८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?