यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १६ बुधबार
2026, Apr 29, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बाजुराको बुढीगंगाले १२० करार, ज्यालादारी र अस्थायी कर्मचारी हटायो
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १६ बुधबार
2026, Apr 29, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बाजुराको बुढीगंगाले १२० करार, ज्यालादारी र अस्थायी कर्मचारी हटायो
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
बाजुरासमाचार

बाजुराको बुढीगंगाले १२० करार, ज्यालादारी र अस्थायी कर्मचारी हटायो

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ कार्तिक २, आईतवार १३:४९ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

धनगढी :बाजुराको बुढीगंगा नगरपालिकाले एक सय भन्दा धेरै करार, ज्यालादारी र अस्थायी कर्मचारीलाई हटाएको छ।

४९ औँ कार्यपालिका बैठकले नगरपालिकामा झन्डै १२० अस्थायी कर्मचारीको कार्तिक १ गतेदेखि म्याद थप नगर्ने निर्णय गरेको नगर प्रमुख रामबहादुर बानियाँले बताए।

सुदूरपश्चिम प्रदेश सभाले स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्तका सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन बनाइसकेको छ। उक्त ऐनमा स्थानीय तहबाट गरिने सेवा प्रवाहका लागि आवश्यक कर्मचारीको व्यवस्था गर्न तथा स्थानीय सेवा प्रभावकारी, सक्षम, सुदृढ, सेवामूलक र उत्तरदायी बनाउने विषय उल्लेख गरिएको छ। सोही ऐनमा रहेर आफूहरूले अस्थायी कर्मचारीहरूलाई बिदा गरेको नगर प्रमुख बानियाले बताए। ‘प्रदेश सरकारको ऐन अनुसार हामीले कर्मचारीहरूलाई बिदा गरेका हौँ ’ उनले भने, ‘प्रदेश सरकारको ऐन कार्यान्वयन गर्ने हामी सुदूरपश्चिम प्रदेशमा पहिलो स्थानीय तह हौँ।’

अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरूलाई बिदा गरेको नगरपालिकाले सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) गरेर नयाँ कर्मचारीको व्यवस्थापन गर्ने तयारी रहेको छ। पालिका, वडा कार्यालय तथा स्वास्थ्य संस्थाहरूमा कति कर्मचारी आवश्यक छन् भन्नेबारे विज्ञबाट ओएनएम गराउने र सोही अनुसार स्थायी कर्मचारीको लागि पहल गर्ने तयारी गरिएको हो। ‘सुशासन र पारदर्शी काम होस् भन्ने हाम्रो उद्देश्य हो। प्रदेश सरकारको ऐन अनुसार ओएनएम गरेर नयाँ कर्मचारीहरूको व्यवस्था गर्ने हाम्रो तयारी छ ’ उनले भने।

केही समय अघि विकास कचहरी आयोजना गरेर स्थानीय स्तरबाटै स्थानीय तहलाई विकासको गति दिन सकिन्छ भनेर सन्देश दिएको नगरपालिकाले यसपटक अस्थायी करार र ज्यालादारी कर्मचारी हटाएर ठुलो आर्थिक भार पनि कम गरेको छ।

अघिल्लो लेख तिहारमा पश्चिमी वायुको सामान्य प्रभाव रहने, सतर्क रहन सुझाव
अर्को लेख आज महाकवि लक्ष्मीप्रसाद देवकोटाको १ सय १७औँ जन्मजयन्ती
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • संसद् छलेर ल्याइएका अध्यादेश स्वीकृत नगर्न राष्ट्रपतिलाई विपक्षी चार दलको आग्रह
  • अध्यादेशको विरोध भएपछि सांसदसँग छलफल गर्दै रास्वपा
  • बाजुराका सार्वजनिक सवारीमा सिसिटिभी र जीपीएस जडान
  • विश्वकप क्रिकेट लिग–टु : नेपालसँगको खेलमा टस जितेर ओमानले पहिला ब्याटिङ गर्दै

तपाईंलाई मनपर्न सक्छ

कञ्चनपुरकैलालीराष्ट्रियसमाचारसाहित्य

धनगढीमा भानुजयन्तीको अवसरमा कृति बुढीपोल्ली र सवालको परिचर्चा

२०८१ असार २९, शनिबार १८:४९ गते
राष्ट्रियसमाचार

जापान, कोरिया तथा युरोपका देशमा कामदार पठाउने सरकारको तयारी

२०८२ असार १०, मंगलवार १५:३८ गते
कञ्चनपुरसमाचार

कञ्चनपुरमा खैरो हेरोइनसहित ३ जना पक्राउ

२०८२ जेष्ठ २६, सोमबार १०:३४ गते
अर्थ-वाणिज्यसमाचार

सुनको भाउ आज तोलामा ३०० रुपैयाँले घट्यो

२०८२ मंसिर १६, मंगलवार १२:१० गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?