यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २३ शनिबार
2026, Jun 6, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: नेपालसँग टी–२० क्रिकेट शृङ्खला खेल्ने वेस्ट इन्डिजको टोली घोषणा
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २३ शनिबार
2026, Jun 6, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: नेपालसँग टी–२० क्रिकेट शृङ्खला खेल्ने वेस्ट इन्डिजको टोली घोषणा
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
खेलकुदसमाचार

नेपालसँग टी–२० क्रिकेट शृङ्खला खेल्ने वेस्ट इन्डिजको टोली घोषणा

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ आश्विन २, बिहीबार १५:१८ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं –नेपालसँगको तीन खेलको ऐतिहासिक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाका लागि वेस्ट इन्डिजको टोली घोषणा भएको छ ।

‘युनिटी कप’ टी–२० शृङ्खलाका लागि वेस्ट इन्डिज क्रिकेट बोर्डले अकिल हुसेनको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।

वेस्ट इन्डिजको टोलीमा छ जना खेलाडी टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गर्दैछन् । पहिलो रोजाईका खेलाडीमा अकिल मात्रै रहेका छन् । यस्तै जेसन होल्डर, केसी कार्टी, फबिएन एलेन, कायल मेयर्स र ओबेद म्याकोय राष्ट्रिय टोलीमा खेलिसकेका खेलाडी छन् ।

१५ सदस्यीय टोलीमध्ये नौ जना यसअघि नै अन्तर्राष्ट्रिय खेलमा डेब्यू गरिसकेका खेलाडीहरु छन् । यस्तै अन्य खेलाडीहरु घरेलु लिग र क्यारेवियन प्रिमियर लिगमा राम्रो प्रदर्शन गरेका युवा खेलाडीहरु रहेका छन् ।

वेस्ट इन्डिज क्रिकेट बोर्डले टोली घोषणासँगै नयाँ युवा खेलाडीहरुलाई यो शृङ्खलामा प्राथमिकता दिनुको कारण आउँदो टी–२० विश्वकपको टोली निर्माण गर्नका लागि रहेको उल्लेख गरेको छ । नेपाल र वेस्ट इन्डिजबीचको तीन खेलको टी–२० शृङ्खला आउँदो असोज ११, १३ र १४ गते संयुक्त अरब इमिरेट्स (यूएई)को शारजाहमा हुँदैछ ।

नेपालले दुई पटकको टी–२० विश्वकप विजेता वेस्ट इन्डिजसँग पहिलो पटक टी–२० शृङ्खला खेल्न लागेको हो । यो शृङ्खला नेपालका लागि आईसीसी टी–२० विश्वकप एशिया छनोटको तयारीका रूपमा रहनेछ । यसअघि नै नेपालले कप्तान रोहितकुमार पौडेलको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरिसकेको छ ।

यस्तो छ वेष्टइण्डिजको टोली :

अकिल हुसेन, फबिएन एलेन, जवेल एन्ड्रयु, एकिम, अगष्ट, नविन बिडाइसे, जेडिया ब्लेड्स, केसी कार्टी, करिमा गोर, जेसन होल्डर, अमिर जाङ्गो, कायल मेयर्स, ओबेद म्याककोय, जिशान मोतरा, रामोन सिमन्ड्स र शमार स्प्रिंगर ।

अघिल्लो लेख सेयर बजारमा लाग्यो नेगेटिभ सर्किट ब्रेक
अर्को लेख सुदूरपश्चिम विश्वविद्यालयका विभिन्न संकायमा नयाँ डीन तथा पदाधिकारी नियुक्त
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप
  • आजदेखि राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता

तपाईंलाई मनपर्न सक्छ

राजनीतिसमाचार

‘रैती बन्न तयार’ समूह सक्रिय छ, प्रतिवाद गरौँः प्रधानमन्त्री ओली

२०८२ जेष्ठ ११, आईतवार १५:४४ गते
खेलकुद

एनपीएलमा चितवन राइनोजले काठमाण्डौं गुर्खाजलाई हरायो

२०८१ मंसिर १७, सोमबार १३:५८ गते
राष्ट्रिय

पूर्व मेयर पीएल सिंहको निधनमा काठमाण्डौं महानगरपालिकामा शोक बिदा

२०८१ पुष १, सोमबार १०:३२ गते
राष्ट्रिय

पृथ्वी राजमार्ग एकतर्फी खुला

२०८१ श्रावण २३, बुधबार १२:५७ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?