यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २२ सोमबार
2026, Sep 7, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: ९४९ जना घाइते उपचारपछि फर्किए घर
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २२ सोमबार
2026, Sep 7, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: ९४९ जना घाइते उपचारपछि फर्किए घर
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रियसमाचार

९४९ जना घाइते उपचारपछि फर्किए घर

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ भाद्र २६, बिहीबार १४:१९ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौँ।सोमबार र मङ्गलबार दुई दिन भएको प्रदर्शनको क्रममा घाइते भएका मध्ये ९४९ जना उपचारपछि घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीका अनुसार एक हजार ३६८ जना घाइते भएकामध्ये ९४९ जना उपचारपछि डिस्चार्ज भएका हुन् ।

तीनसय २१ जना देशका विभिन्न ४१ अस्पतालमा उपचारत छन्। घाइतेमध्ये ३५ जनाको शल्यक्रिया भएको छ । सिभिल अस्पतालमा उपचारका लागि पुगेका ४४२ घाइतेमध्ये २१ जनाको शल्यक्रिया गरिएको छ। ट्रमा सेन्टरमा १६१ घाइते भर्ना भएकामध्ये ११ जनाको शल्यक्रिया गरिएको छ। त्यसैगरी नारायणी अस्पतालमा नौजना घाइतेमध्ये तीन जनाको शल्यक्रिया गरिएको छ ।

मृत्यु हुने घाइतेको संख्या ३४ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा.बुढाथोकीले सबैभन्दा बढी राष्ट्रिय ट्रमा सेन्टरमा आठ जनाको मृत्यु भएको जानकारी दिए। त्यसैगरी, सिभिल अस्पतालमा ६ जना, एभरेष्ट र फ्रन्टलाइन अस्पतालमा तीन–तीन जनाको मृ*त्यु भएको छ।

काठमाण्डौँ मेडिकल कलेज सिनामङ्गलमा दुई जनाको मृ*त्यु भएको छ । त्यस्तै वयोधा अस्पतालमा दुई, त्रिवि शिक्षण अस्पतालमा एक जनाको मृ*त्यु भएको छ । त्यसैगरी काठमाण्डौँ बाहिरका भेरी अस्पतालमा पाँच, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई, बिएनसी अस्पताल बिर्तमोडमा एक र बिर्तासिटी अस्पतालमा एक–एकजनाको मृ*त्यु भएको छ।

अघिल्लो लेख अन्तरिम मन्त्रिपरिषद्को नेतृत्वमा कुलमान घिसिङलाई प्रस्ताव
अर्को लेख कैलाली उद्योग वाणिज्य संघको चुनावी अधिवेशन स्थगित
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

अन्तर्राष्ट्रिय

अमरिकी राष्ट्रपति ट्रम्पविरुद्ध देशव्यापी प्रदर्शन

२०८१ चैत्र २४, आईतवार ०९:५५ गते
राजनीतिसमाचार

धनुषा–१ को निर्वाचन विवादमाथि सर्वोच्चमा सुनुवाइ हुँदै

२०८२ फाल्गुन २५, सोमबार १४:२० गते
खेलकुद

अष्ट्रेलियाकी पौडी खेलाडी एम्मा म्याकेनद्वारा सन्न्यासको घोषणा

२०८१ मंसिर १०, सोमबार ०९:३४ गते
बैतडीसमाचार

बैतडीको शिवनाथमा जात्राका लागि चार दिन सार्वजनिक बिदा

२०८२ कार्तिक १०, सोमबार १०:४० गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?