यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २५ बिहीबार
2026, Sep 10, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: आज राति पूर्ण चन्द्र ग्रहण, नेपालभर देख्न सकिने
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २५ बिहीबार
2026, Sep 10, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: आज राति पूर्ण चन्द्र ग्रहण, नेपालभर देख्न सकिने
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रियसमाचार

आज राति पूर्ण चन्द्र ग्रहण, नेपालभर देख्न सकिने

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ भाद्र २२, आईतवार १३:१४ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं :आइतवार राति आकाशमा विशेष खगोलीय दृश्य देखिन लागेको छ।

पूर्ण चन्द्र ग्रहण नेपालसहित सम्पूर्ण एशिया, युरोप, अफ्रिका र अष्ट्रेलियामा स्पष्ट देखिनेछ।

नेपालमा ग्रहणको सुरुवात आज राति ९: १३ बजे धुस्त छायाबाट हुनेछ। १०ः१२ बजे आंशिक ग्रहण सुरु हुने र ११ः १५ बजे पूर्ण ग्रहण प्रवेश गर्ने खगोलविद्हरूले जनाएका छन्। ग्रहणको चरम बिन्दु १:५६ बजे रहनेछ भने पूर्ण चरण १२ः३७ बजे सम्म चल्नेछ। सम्पूर्ण ग्रहण अन्त्य भोलिपल्ट बिहान २ः४० बजे हुनेछ।

ग्रहणको कूल अवधि करिब ५ घण्टा २७ मिनेट, पूर्ण चरण मात्र करिब ८३ मिनेट रहनेछ। चन्द्रमा पूर्ण रूपमा पृथ्वीको छायामा पर्दा रातो रङमा देखिने भएकाले यसलाई ब्लड मुन भनिन्छ।

खगोलविद्हरूका अनुसार चन्द्र ग्रहणलाई नग्न आँखाले हेर्न पूर्ण रूपमा सुरक्षित हुन्छ। आकाश खुला रहेमा नेपालभरबाट यसलाई सजिलै अवलोकन गर्न सकिन्छ।

ट्याग गरिएको:featured
अघिल्लो लेख देउवाको पोस्टमा बालेनको प्रतिक्रिया : यो पोस्ट कुन भीपीएनबाट हो ?
अर्को लेख ‘जेनी जी’ को आन्दोलनमा दुर्गा प्रसाईं पनि मिसिने
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रियसमाचार

तीन दिनदेखि ११ वर्षीया बालिका बेपत्ता

२०८२ जेष्ठ २८, बुधबार १३:३० गते
अन्तर्राष्ट्रियराष्ट्रिय

अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन बङ्गलादेशमा रहेका विद्यार्थीलाई नेपाली दूतावासको आग्रह

२०८१ श्रावण २, बुधबार १६:३६ गते
राजनीतिसमाचार

५२ संवैधानिक निकायमा नियुक्ति विवादमा सुनुवाइ जारी

२०८२ बैशाख ३०, मंगलवार १५:१९ गते
राष्ट्रियसमाचार

विश्व दूरसञ्चार दिवस मनाइँदै

२०८२ जेष्ठ ३, शनिबार १०:२९ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?