यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २३ शनिबार
2026, Jun 6, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: तटबन्धको माग गर्दै धर्नामा, राहत होइन तटबन्ध चाहियो
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २३ शनिबार
2026, Jun 6, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: तटबन्धको माग गर्दै धर्नामा, राहत होइन तटबन्ध चाहियो
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कञ्चनपुरसमाचार

तटबन्धको माग गर्दै धर्नामा, राहत होइन तटबन्ध चाहियो

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ भाद्र २०, शुक्रबार १०:५५ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

कञ्चनपुरः कञ्चनपुरको दोधारा–चाँदनीका बाढीपीडितले सरकारसँग राहतको सट्टा स्थायी तटबन्धको माग गरेका छन्।

आइतबारदेखिको भारी वर्षाका कारण आएको बाढीले यहाँको वडा नं १०, ८ र ३ मा जोगबुढा नदीको बाढी बस्ती पसेपछि १५० मानिस विस्थापित भएका थिए। विद्यालयमा बसेका विस्थापित बुधबार तीन दिनपछि घर फर्के पनि घरभित्र हिलाम्य हुँदा बस्नसक्ने अवस्थामा छैनन्।

एक बोरा चामल हामीलाई चाहिँदैन, बस्तीको सुरक्षाका लागि नदी किनारमा पक्की तटबन्ध बनाइदिनुप-योु, दोधारा–चाँदनीका स्थानीय यमुना मगरले भनिन्, हामी हरेक वर्ष विस्थापित हुँदै आएका छौँ, पक्की तटबन्ध बनाएर बाढीबाट सधैँका लागि मुक्ति दिनुप–यो।

हरेक वर्ष आउने बाढीले बस्ती डुबानमा पर्दा खाद्यान्न र खेतमा लगाएको अन्नबालीमा क्षति हुने गरेको छ। स्थानीयले सरकारसँग दीर्घकालीन समाधानको माग गरेका छन् । हामीलाई राहत चाहिँदैन सरकारसँग हाम्रो माग जोगबुढा नदीमा तटबन्ध निर्माण हो । यहाँका स्थानीय तुलसा देवी तिरुवाले भनिन् , बाढीले हाम्रा बालबालिका विद्यालय जान पाएका छैनन् घरभित्र हिलाम्य भएर बस्नसक्ने अवस्था छैन।

यसैसाता जोगबुढा नदीमा आएको बाढीले दोधारा–चाँदनी–३ को पटेराखल्ला, वडा नं ८ को रामपुरे टापुर जर्गा टोल तथा वडा नं १० को शान्ति टोलका ५२ परिवारसँगै सशस्त्र प्रहरीका दुई वटा बिओपीसमेत डुबानका कारण विस्थापित भएका थिए। हरेक वर्ष बाढी आउँछ, सरकारले केही चामल र कपडा दिन्छ। तर अर्को वर्ष फेरि उस्तै हालत हुन्छ। स्थानीय प्रेम रोकायाले भने, अब हामीलाई राहत होइन, तटबन्ध चाहिएको छ

बाढीबाट विस्थापितले आज दोधारा–चाँदनी नगरपालिकामा तटबन्धको माग गर्दै धर्नासमेत दिएका छन्। नगरपालिकाका नगर प्रमुख किशोर लिम्बूले बाढीको स्थायी समाधान तटबन्ध भएको बताउँदै त्यसका लागि पालिकाले काम गरिरहेको बताए।
तटबन्ध निर्माणका लागि पालिकाको बजेटले सम्भव हुँदैन हामी प्रदेश र सङ्घ सरकारको सहयोगमा तटबन्ध निमार्ण गर्ने हो । उनले भने, गत वर्ष २० करोड प्राप्त भएको थियो, धेरै ठाउँमा तटबन्ध निर्माण गरिएपनि केही स्थानमा बाँकी छ। उनले तटबन्ध निर्माण बाँकी रहेका स्थानमा सङ्घ र प्रदेश सरकारसँग बजेट माग गरेकोे बताए। महाकाली नदी र जोगबुढा नदीले घेरिएको दोधारा–चाँदनी नगरपालिका हरेक वर्ष बाढीबाट प्रभावित हुँदै आएको छ।

अघिल्लो लेख एक हप्तादेखि निरन्तर बढिरहेको सुनचाँदीको भाउ आज स्थिर
अर्को लेख आज अन्तर्राष्ट्रिय परोपकार दिवस
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप
  • आजदेखि राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

विद्यालयमा कोष बनाउन लगाएको महायज्ञमा उठ्यो दुई करोड १९ लाख

२०८१ माघ १८, शुक्रबार १०:२७ गते
कैलालीराजनीति

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारी आज विश्वासको मत लिँदै

२०८१ श्रावण १८, शुक्रबार ०९:५८ गते
अन्तर्राष्ट्रिय

ट्रम्पसँग पराजित कमलाको सम्बोधन- शान्तिपूर्ण शक्ति हस्तान्तरण हुन्छ

२०८१ कार्तिक २२, बिहीबार ०८:२३ गते
राजनीतिसमाचार

प्रधानमन्त्री भन्छिन्, अब कुनै आमाको काख नरित्तियोस्

२०८२ माघ १६, शुक्रबार १०:५८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?