यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २१ आईतवार
2026, Sep 6, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय अदालतको ऐतिहासिक फैसला
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २१ आईतवार
2026, Sep 6, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय अदालतको ऐतिहासिक फैसला
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अन्तर्राष्ट्रियसमाचार

जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय अदालतको ऐतिहासिक फैसला

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ श्रावण ८, बिहीबार १३:०७ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

एजेन्सी :संयुक्त राष्ट्रसङ्घको एक उच्च अदालतले जलवायु परिवर्तनसम्बन्धी ऐतिहासिक फैसला सुनाएको छ ।

हिजो सुनाइएको यो फैसलाले अब जलवायु परिवर्तनको मुद्दामा राष्ट्रहरूले एकअर्कामाथि कानूनी रूपमा मुद्दा दायर गर्नसक्ने बाटो खुला गरेको बीबीसीले जनाएको छ ।

हेगमा रहेको अन्तर्राष्ट्रिय अदालतका न्यायाधीशहरूले जलवायु परिवर्तनको कुन पक्षका लागि कुन देश कति जिम्मेवार छ भनेर निर्धारण गर्न कठिन हुनसक्ने बताएका छन् ।

कानूनी विशेषज्ञहरूका अनुसार यो फैसलाले दीर्घकालीन प्रभाव पार्नेछ । जलवायु परिवर्तनबाट सबैभन्दा बढी प्रभावित भएका राष्ट्रहरूका लागि यो फैसला विजयका रूपमा हेरिएको छ ।

प्रभावित देशहरू जलवायु सङ्कट समाधानका लागि विश्वव्यापी प्रगति नभएको भन्दै यो समस्यासँग जुध्नका लागि अदालत पुगेका थिए ।

अघिल्लो लेख सुनको भाउ एकैदिन तोलामा दुई हजार चार सय रुपैयाँले घट्यो
अर्को लेख गाजामा २४ घण्टामा भोकमरी र कुपोषणबाट १५ प्यालेस्टिनीको मृ*त्यु
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

कैलालीस्वास्थ्य-शिक्षा

अखिल (क्रान्तिकारी) ऐश्वर्यद्वारा उद्घोषण तालिम, आज पहिलो दिन

२०८१ पुष २१, आईतवार १९:४० गते
खेलकुद

फाइनल प्रवेशका लागि सुदूरपश्चिम र जनकपुर आमनेसमाने हुँदै

२०८१ पुष ३, बुधबार ०९:५२ गते
खेलकुदबैतडी

पाटन प्रिमियर लिग : निङ्गलाशैनी क्रिकेट क्लवलाई हराउँदै गुरुखोला सेमिफाइनलमा

२०८१ कार्तिक १२, सोमबार १८:५८ गते
राष्ट्रियसमाचार

नोभेम्बरमा भित्रिए १ लाख १६ हजार पर्यटक

२०८२ मंसिर १६, मंगलवार १२:१७ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?