यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ४ शुक्रबार
2026, Apr 17, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: यू–१७ साफ च्याम्पियनसिपको ‘ड्र’ सार्वजनिक, नेपाल समूह ‘ए’मा
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ४ शुक्रबार
2026, Apr 17, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: यू–१७ साफ च्याम्पियनसिपको ‘ड्र’ सार्वजनिक, नेपाल समूह ‘ए’मा
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
खेलकुदसमाचार

यू–१७ साफ च्याम्पियनसिपको ‘ड्र’ सार्वजनिक, नेपाल समूह ‘ए’मा

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ श्रावण ५, सोमबार १०:०९ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं –श्रीलङ्काको कोलम्बोमा हुने १७ वर्षमुनिको साफ च्याम्पियनसिपको ‘ड्र’ सार्वजनिक भएको छ ।

बङ्गलादेशको ढाकामा हिजो सार्वजनिक भएको ‘ड्र’मा समूह ‘ए’ मा तीन र समूह ‘बी’ मा चार वटा टोली परेका छन् ।

नेपाल रहेको समूह ‘ए’ मा आयोजक श्रीलङ्का र बङ्कलादेश रहेका छन् । भारत र पाकिस्तान एउटै समूहमा परेका छन् । समूह ‘बी’ मा भारत र पाकिस्तानसँगै भुटान र माल्दिभ्स परेका छन् ।

भारत गएको संस्करणको विजेता टोली हो । प्रतियोगिता सन् २०२५ सेप्टेम्बर १५ देखि २७ सम्म श्रीलङ्कामा हुनेछ । साफ महासचिव पुरुषोत्तम कट्टेलको उपस्थितिमा ‘ड्र’ ढाकामा सम्पन्न भएको हो । उपाधिका लागि दक्षिण एशियाका सात टोलीबीच खेल हुनेछ ।

ट्याग गरिएको:featured
अघिल्लो लेख यू–२० साफ महिला च्याम्पियनशिपको निर्णायक खेलमा आज नेपालले बङ्गलादेशसँग खेल्दै
अर्को लेख पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

काठमाण्डौं उपत्यकामा रेकर्ड राख्न थालेपछिकै ठूलो वर्षा

२०८१ आश्विन १२, शनिबार १८:३५ गते
राजनीति

बागमतीको मुख्यमन्त्रीमा बहादुर सिं लामा नियुक्त

२०८१ श्रावण ८, मंगलवार १९:५० गते
राष्ट्रिय

गोप्य सूचना पाएपछि प्रहरीले फेला पार्‍यो ११० किलो गाँजा

२०८१ माघ २१, सोमबार १४:२२ गते
अर्थ-वाणिज्य

सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढ्यो

२०८१ पुष ११, बिहीबार १०:५१ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?