यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २० शनिबार
2026, Sep 5, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: भियतनाममा पर्यटक चढेको डुङ्गा पल्टिँदा ३४ जनाको ज्यान गयो, ११ जनाको उद्धार
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २० शनिबार
2026, Sep 5, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: भियतनाममा पर्यटक चढेको डुङ्गा पल्टिँदा ३४ जनाको ज्यान गयो, ११ जनाको उद्धार
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अन्तर्राष्ट्रियसमाचार

भियतनाममा पर्यटक चढेको डुङ्गा पल्टिँदा ३४ जनाको ज्यान गयो, ११ जनाको उद्धार

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ श्रावण ४, आईतवार ०९:५३ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

एजेन्सी :भियतनाममा पर्यटक चढेको डुङ्गा पल्टिँदा कम्तीमा ३४ जनाको ज्यान गएको छ ।

केही पर्यटक वेपत्ता रहेका र उनीहरुको खोजी कार्य भइरहेको छ । ११ जनाको उद्दार गरिएको छ । ठूलो वर्षाका कारण उद्धार कार्य निक्कै कठिन भएको छ ।

भियतनामको उत्तरी भागमा पर्ने लोकप्रिय पर्यटकीय गन्तव्य हा लङ बेमा डुङ्गा दुर्घटना भएको हो । ज्यान गुमाउने धेरैजसो राजधानी हनोईबाट घुम्न आएका भियतनामी परिवार रहेका बीबीसीले जनाएको छ । ५३ जना चढेको वन्डर सीज नामक जहाज अचानक आँधी आएपछि पल्टिएको भियतनामी सीमा गार्ड र नौसेनाले निकालेको छ ।

अघिल्लो लेख कैलालीबाट ठुलो मात्रामा लागुऔषधसहित भारतीय नागरिक पक्राउ
अर्को लेख त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलामा आज जिम्बाब्वे र दक्षिण अफ्रिका खेल्दै
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रियसमाचार

डेडिकेटेड र ट्रङ्कलाइनको प्रिमियम नतिरेका उद्योगको लाइन काट्न थालियो

२०८२ कार्तिक ४, मंगलवार १०:४३ गते
कञ्चनपुरगृहप्रदेशराष्ट्रियसमाचारसुदूरपश्चिम प्रदेश

कञ्चनपुरमा जमेको पानीमा डुबेर २ किशोरीको मृत्यु, एक बेपत्ता

२०८१ असार २४, सोमबार १६:५० गते
अर्थ-वाणिज्य

सुनको भाउ एकैदिन तोलामा दुई हजार तीन सय रुपैयाँले बढ्यो

२०८१ माघ १८, शुक्रबार ११:३४ गते
कैलालीराष्ट्रिय

धनगढीको एसपीए कलेजले पायो राष्ट्रिय स्तरको ‘उत्कृष्ट शैक्षिक संस्था सम्मान २०८१’

२०८१ श्रावण १५, मंगलवार १८:४६ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?