यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २१ आईतवार
2026, Sep 6, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: जन्मसिद्ध नागरिकता खारेज गर्ने ट्रम्प प्रशासनको योजनामा सङ्घीय अदालतको रोक
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २१ आईतवार
2026, Sep 6, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: जन्मसिद्ध नागरिकता खारेज गर्ने ट्रम्प प्रशासनको योजनामा सङ्घीय अदालतको रोक
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अन्तर्राष्ट्रियसमाचार

जन्मसिद्ध नागरिकता खारेज गर्ने ट्रम्प प्रशासनको योजनामा सङ्घीय अदालतको रोक

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ असार २७, शुक्रबार १३:३४ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

एजेन्सी :अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी गरेको जन्मसिद्ध नागरिकता खारेज गर्ने कार्यकारी आदेशलाई न्यू ह्याम्पशायरको एक सङ्घीय न्यायाधीशले राष्ट्रव्यापी रूपमा कार्यान्वयन गर्न रोक लगाएका छन् ।

सङ्घीय न्यायाधीश जोसेफ ला प्लान्टेले हिजो सुनुवाइपछि प्रारम्भिक अन्तरिम आदेश जारी गर्दै कार्यकारी आदेशलाई तत्काललाई रोक लगाउने निर्णय सुनाएका समाचार संस्था एपीले जनाएको छ । साथै उनले यस विषयमा सामूहिक मुद्दा दर्ता गर्ने आदेश पनि दिएका छन् ।

अदालतले ट्रम्पको आदेश कार्यान्वयनमा सात दिनको रोक लगाएको छ । यो अवधिमा आदेशविरुद्ध अपील गर्न सकिनेछ । यस फैसलाले जन्मसिद्ध नागरिकताको मुद्दालाई छिट्टै सर्वोच्च अदालतसम्म पुर्‍याउने बाटो खोलिदिएको छ ।

सर्वोच्च अदालतले केही हप्ताअघि जिल्ला अदालतहरूलाई राष्ट्रव्यापी अन्तरिम आदेश जारी गर्न सीमित गर्न सकिने निर्णय सुनाएको थियो । तर सामूहिक मुद्दाको माध्यमबाट त्यही प्रभाव पार्न सकिने सम्भावनालाई भने खुला राखिएको थियो ।

विवादको केन्द्रमा अमेरिकी संविधानको १४औं संशोधन छ जसमा संयुक्त राज्यमा जन्मिएका वा नागरिकता प्राप्त गरेका र त्यहाँको अधिकार क्षेत्रभित्र पर्ने सबै व्यक्ति संयुक्त राज्यका नागरिक हुन् भनिएको छ । तर ट्रम्प प्रशासनले अधिकार क्षेत्रभित्र पर्ने भन्ने वाक्यांशको अर्थ यस्तो व्यक्तिमा लागू नहुने दाबी गर्दै आएको छ ।

अघिल्लो लेख आठ दिनपछि सुनचाँदीको भाउ तोकियो
अर्को लेख राष्ट्रिय जनसंख्या नीति-२०८२ सार्वजनिक
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

अन्तर्राष्ट्रिय

युद्धविराम सहमतिपछि इजरायल र हमासको छुट्टाछुट्टै प्रतिक्रिया

२०८१ माघ ३, बिहीबार ०९:४२ गते
डडेल्धुरासमाचारसाहित्य

डडेल्धुराका युवाहरुले बनाएको सर्ट मुभी ‘धराप’ सार्वजनिक (भिडियोसहित)

२०८१ मंसिर १८, मंगलवार १६:०४ गते
साहित्य

कात्तिक ३० गतेदेखि ‘ह्रस्व-दीर्घ’ प्रदर्शन हुँदै

२०८१ कार्तिक २१, बुधबार ०८:२७ गते
राष्ट्रिय

नारायणी नदी किनारमा भेटियो थप एक पुरुषको शव

२०८१ असार ३०, आईतवार १२:०३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?