यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: प्रहरीले थाल्यो धनगढीमा गाजाको बोट नष्ट गर्ने अभियान
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: प्रहरीले थाल्यो धनगढीमा गाजाको बोट नष्ट गर्ने अभियान
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राजनीतिसमाचार

प्रहरीले थाल्यो धनगढीमा गाजाको बोट नष्ट गर्ने अभियान

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ असार १२, बिहीबार ११:२१ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढीः कैलालीको धनगढीमा प्रहरीले गाजाका बोट नष्ट गर्ने अभियान थालेको छ।

जिल्ला प्रहरी कार्यालयले मातहतका कार्यालय तथा चौकीसँगको समन्वयमा गाजाका बोट उम्रिएको क्षेत्रमा नष्ट गर्ने अभियान बुधवारदेखि थालेको छ।

बुधवार धनगढी–३ को तिल्केताल क्षेत्रमा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिपक धामी, त्रिनगर प्रहरी चौकीका प्रहरी प्रहरी वरिष्ठ नायब निरीक्षक समुन्द्र पन्तसहितको टोलीले गाजाका बोट फाडेर नष्ट गरेको जनाएको छ। बढ्दो लागुऔषध दुव्र्यसनी नियन्त्रण तथा रोकथाम अभियान अन्तरगत गाजाका वोट नष्ट गर्ने काम थालिएको प्रहरीले जनाएको छ।

अघिल्लो लेख कैलालीमा भान्जाको आगनमा मामा मृत भेटिए
अर्को लेख कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

अन्तर्राष्ट्रिय

थाइल्याण्डको राजधानीमा कंक्रिटको बिम भत्किँदा ५ जनाको मृत्यु

२०८१ चैत्र ३, आईतवार १२:३५ गते
कञ्चनपुरसमाचार

कञ्चनपुरमा लागुऔषधसहित तीन जना पक्राउ

२०८२ भाद्र १५, आईतवार १०:२८ गते
खेलकुद

एनपीएलमा कर्णाली याक्सको पहिलो जीत

२०८१ मंसिर २१, शुक्रबार १३:२७ गते
राष्ट्रिय

एउटै पासोमा दुई जनाको शव : विवाहेत्तर सम्बन्ध मुख्य कारण

२०८१ फाल्गुन २१, बुधबार १५:२६ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?