यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सुदूरपश्चिममा विपद् पूर्व तयारीका लागि छलफल, सतर्क रहन मुख्यमन्त्रीको निर्देशन
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सुदूरपश्चिममा विपद् पूर्व तयारीका लागि छलफल, सतर्क रहन मुख्यमन्त्रीको निर्देशन
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राजनीतिसमाचार

सुदूरपश्चिममा विपद् पूर्व तयारीका लागि छलफल, सतर्क रहन मुख्यमन्त्रीको निर्देशन

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ असार १०, मंगलवार १५:२४ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

धनगढीःसुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुरक्षा निकायका प्रमुख तथा मातहतका निकायलाई विपद्को समयमा उच्च सतर्क रहन निर्देशन दिएका छन्।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको वर्षा जनित विपद् पूर्वानुमान तयारीको अवस्था र सहजिकरणसम्बन्धी बैठकमा मुख्यमन्त्री शाहले विपद्को पूर्वतयारी र प्रतिकार्यका लागि उच्च सतर्क रहन निर्देशन दिएका हुन्।

विपद्को भयावह स्थिति आउन नदिनका वडास्तरबाटै जनप्रतिनिधिहरूसँग समन्वय गर्न, राहत तथा उद्धारका आवश्यक सामग्री बन्दोबस्त गर्न र साझेदार संघसंस्थाको साझेदारीमा लाग्न मुख्यमन्त्री शाहले सचिवहरूलाई निर्देशन दिए।

बैठकमा कैलाली र कञ्चनपूरका प्रमुख जिल्ला अधिकारी, प्रदेशस्थित सुरक्षा निकायमा प्रमुख र साझेदार संस्था नेपाल रेडक्रस सोसाईटी, यूएनडिपी र डब्लूएफपीका प्रतिनिधिहरूले विपद्ले यस आर्थिक वर्षमा पारेको प्रभाव, भएको क्षति गरिएको प्रयास र अबको पूर्वतयारीको अवस्थाबारे जानकारी गराएका थिए।

बैठकमा यस वर्ष सरदर वर्षा बढी हुने र जलवायु परिवर्तनका कारण सरदर तापक्रम बढ्ने बताइएको छ। वर्षाबाट कैलाली, कञ्चनपुर डोटी र अछाम जिल्ला बढी प्रभावित हुने र सरदर तापक्रमबाट अछाम र बाजुरा जिल्ला बढी प्रभावित हुने प्रक्षेपण गरिएको विवरण प्रस्तुत गरिएको थियो।

बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री हिराबहादुर सार्की, प्रदेश प्रमुख सचिव डा। कमलप्रसाद पोखरेल, आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव, डा। वीरेन्द्रकुमार मिश्र, कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाल, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, नायब प्रहरी महानिरीक्षक डम्बरबहादुर विक, साप्रनामनि प्रदीपकुमार पाल, अनुसन्धान निर्देशक नगेन्द्रप्रसाद दहाल, आन्तरिक मामिला तथा कानुन मन्त्रालय उपसचिव आमोद दाहाल, माहाकाली बेसीन कार्यालय, अत्तरियाका कार्यालय प्रमुख संजयकुमार शाह, प्रमुख सेनानी सूर्यकान्त घिमिरे, नेपाल रेडक्रस सोसाइटी प्रदेश अध्यक्ष दिलबहादुर बुढा, यूएनडिपी र डब्लूएफपीका प्रतिनतिहरूको उपस्थिति रहेको थियो।

अघिल्लो लेख कैलाली–कञ्चनपुरबाट तीन जना फरार प्रतिवादी पक्राउ
अर्को लेख आईसीसीले ऋषभ पन्तलाई कारबाही गर्‍यो
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

राजनीति

एशियाली जनसंख्या सम्मेलन आजदेखि काठमाडौंमा सुरु हुँदै

२०८१ मंसिर १२, बुधबार ०९:१५ गते
खेलकुद

कर्णाली याक्समा अनुबन्ध ओमानका पूर्वकप्तान मक्सूद नेपाल आइपुगे

२०८१ मंसिर १३, बिहीबार १४:५९ गते
अर्थ-वाणिज्य

साउनमा सरकारी बजेट खर्चभन्दा राजस्व सङ्कलन दोब्बर

२०८१ भाद्र १, शनिबार १६:५० गते
राष्ट्रियसमाचार

कालो पट्टी बाँधेर काममा छन् कर्मचारीहरू

२०८२ जेष्ठ २५, आईतवार १३:१८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?