यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ९ शनिबार
2026, Jul 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: ‘मलाई जेल हाले भनेर के दुस्खमनाउ गर्नु, यिनीहरूले सिंगो देशलाई नै जेल बनाइसके’
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ९ शनिबार
2026, Jul 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: ‘मलाई जेल हाले भनेर के दुस्खमनाउ गर्नु, यिनीहरूले सिंगो देशलाई नै जेल बनाइसके’
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राजनीतिसमाचार

‘मलाई जेल हाले भनेर के दुस्खमनाउ गर्नु, यिनीहरूले सिंगो देशलाई नै जेल बनाइसके’

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ असार ७, शनिबार ११:२६ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं :राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूविरुद्धका षड्यन्त्र अझै नसकिएको दाबी गरेका छन्।

पार्टीको स्थापना दिवसको अवसरमा कारागारबाटै सन्देश (अपिल) लेखेर उनले अब आफूले जनताको अदालतबाहेक न्याय माग्न जाने ठाउँ नभएको बताएका छन्। उनले आफूलाई मात्र नभई सिंगो देशलाई नै जेल बनाइएको आरोप लगाएका छन्।

‘यो अपराधपूर्ण घेराबन्दीमा अब मैले जनताको अदालतबाहेक न्याय माग्न जाने ठाउँ छैन। राज्य यिनको, अड्डा–अदालत यिनको, मिडियासमेत यिनकै। राज्यका सारा अंग र संरचना यिनकै भर्तीकेन्द्र’, उनले भनेका छन्, ‘घरिघरि लाग्छ, यिनीहरूले मलाई धेरै दुःख दिए। तर, विचार गर्दै जाँदा गएका ३६ वर्षमा यिनीहरूले देश र जनतालाई दिएको दुःखका अगाडि मैले पाएको दुःख त केही पनि होइन। यिनीहरूले मलाई जेल हाले भनेर के दुस्खमनाउ गर्नु, जब यिनीहरूले सिंगो देशलाई नै जेल बनाइसके।’

उनले आफूले जेलको कोठरीबाट अहिले आफ्नै जीवनको समीक्षा गरिरहेको बताएका छन्। लामिछाने अहिले सहकारी ठगी मुद्दामा रूपन्देही कारागारमा छन्। विभिन्न सहकारीको बचत रकम हिनामिना गरेको आरोपमा उनलाई, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा लागेको छ।

उनले आफूमाथिको षड्यन्त्रविरुद्ध हस्ताक्षर अभियान सञ्चालन गर्न लागेकोसमेत अपिलमा उल्लेख गरेका छन्। उनले आफूमाथिको राजनीतिक प्रतिशोधविरुद्ध ‘जनताको हस्ताक्षर अभियान’ मा साथ दिन आग्रह गरेका छन्।
‘अब म आफूमाथिको राजनीतिक षड्यन्त्रविरुद्ध जनताको अदालतमा पनि लड्न प्रतिवद्ध छु। आजबाट मैले आफ्नो मुद्दा दुनियाँकै सबैभन्दा ठूलो अदालत, जनताको अदालतमा पनि दर्ता गराउने निधो गरेको छु’, उनले भनेका छन्,‘ममाथि राजनीतिक प्रतिशोध साँधेको हो भन्ने लाग्नेले हस्ताक्षर गरी सहयोग गरिदिनुहोला।’

ट्याग गरिएको:featured
अघिल्लो लेख कञ्चनपुरबाट ठुलो परिमाणमा खैरो हेरोइनसहित २ जना पक्राउ
अर्को लेख बेलायतमा यस वर्षको सबैभन्दा बढी गर्मी
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

कैलालीसमाचार

कैलालीका वरिष्ठ वन अधिकृत यादव घुससहित पक्राउ

२०८२ श्रावण ६, मंगलवार १२:०८ गते
खेलकुदसमाचार

आईपीएल क्रिकेटमा आज पुछारका दुई टोली चेन्नई र राजस्थान खेल्दै

२०८२ जेष्ठ ६, मंगलवार १५:३३ गते
अन्तर्राष्ट्रिय

भारतमा जितिया पर्व मनाउँदा ४६ जनाको डुबेर मृत्यु

२०८१ आश्विन १०, बिहीबार १९:४१ गते
राजनीति

राष्ट्रपति पौडेल र राष्ट्रिय सभाका अध्यक्ष दाहालबिच भेट

२०८१ आश्विन १८, शुक्रबार १३:४४ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?