यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण १० आईतवार
2026, Jul 26, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: गाडी बन्दको मौका छोपी बढी भाडा लिने पाँच सयभन्दा धेरै राइड शेयरिङ चालक कारबाहीमा
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण १० आईतवार
2026, Jul 26, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: गाडी बन्दको मौका छोपी बढी भाडा लिने पाँच सयभन्दा धेरै राइड शेयरिङ चालक कारबाहीमा
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रियसमाचार

गाडी बन्दको मौका छोपी बढी भाडा लिने पाँच सयभन्दा धेरै राइड शेयरिङ चालक कारबाहीमा

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ जेष्ठ २१, बुधबार ०९:५४ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं – यातायात व्यवसायीहरूले अस्ति र हिजो गरेको सार्वजनिक गाडी बन्दको मौका छोपी यात्रुसँग बढी भाडा लिने राइड शेयरिङ चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।

यात्रुबाट बढी भाडा असुलेको, अफलाइन बार्गेनिङ गरेको तथा यात्रुलाई हैरानी दिने चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रहरीले दुई दिनमा पाँच सय ४९ जना चालकलाई कारबाही गरेको जनाएको छ । हिजो तीन सय ३१ जना र अस्ति दुई सय १८ जना चालकलाई कारबाही गरिएको हो ।

यातायात व्यवसायीले सार्वजनिक गाडी नचलाउँदा काम विशेषले ठाउँमा पुग्नुपर्नेहरुले पठाओ, इनड्राइभ, याङ्गोजस्ता राइड शेयरिङ प्रयोग गर्न बाध्य भएका थिए ।

आज सार्वजनिक गाडी सञ्चालन भएसँगै काठमाण्डौ उपत्यकासहित देशभरको यातायात सहज भएको छ ।

अघिल्लो लेख ‘भिजिट भिसा प्रकरण’ मा उच्चस्तरीय छानबिन समिति वा आयोग गठनको माग यथावत्
अर्को लेख धनगढीको बोराडाँडी चोकमा बोलेरो जिप दुर्घटना
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

खेलकुद

काठमाण्डौं गुर्खाजमा इन्दु बर्मा र विराटनगर किंग्समा दयाहाङ राई एम्बासडर नियुक्त

२०८१ मंसिर ३, सोमबार ०८:०४ गते
खेलकुद

रवि बोपराको अर्धशतकसँगै चितवनले दियो १३१ रनको लक्ष्य

२०८१ मंसिर २१, शुक्रबार १०:५२ गते
राष्ट्रियसमाचार

देशभर जारी भयो कर्फ्यू आदेश

२०८२ भाद्र २५, बुधबार १०:१६ गते
अर्थ-वाणिज्यसमाचार

सुनको भाउ आज तोलामा १ हजार रुपैयाँले बढ्यो

२०८२ मंसिर २५, बिहीबार १२:१२ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?