यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ८ शुक्रबार
2026, Jul 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: केही मानिस लोकतन्त्रविरुद्ध भ्रम फिजाउँदै छन् : प्रकाशमान सिंह
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ८ शुक्रबार
2026, Jul 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: केही मानिस लोकतन्त्रविरुद्ध भ्रम फिजाउँदै छन् : प्रकाशमान सिंह
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राजनीतिसमाचार

केही मानिस लोकतन्त्रविरुद्ध भ्रम फिजाउँदै छन् : प्रकाशमान सिंह

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ जेष्ठ ११, आईतवार १५:०४ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौँ : उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले लोकतन्त्रविरुद्ध एक थरी मानिस भ्रम फिजाउन लागेको आरोप लगाएका छन्।

आइतबार ललितपुरमा दशौं धनबहादुर स्मृति अन्ताराष्ट्रिय अफिसियल कराँते प्रतियोगिता– २०८२ को उद्‌घाटन गर्दै उनले यस्तो आरोप लगाएका हुन्। उनले लोकतन्त्र तथा प्रजातन्त्र आएर मुलुकमा केही हुन नसकेको भाष्य निर्माण गर्दै एक थरी मानिसले नकारात्मक भ्रम फिजाइरहेको बताए।

उनले लोकतान्त्रिक प्रणाली हजारौँ नेपाली वीर सपूतको सङ्घर्षबाट प्राप्त गरेको जनअधिकार रहेको बताए। सिंहले लोकतान्त्रिक प्रणाली र जनअधिकारलाई संरक्षण गर्नुपर्नेमा जोड दिए। उनले जनअधिकारलाई सुरक्षित राख्दै देश विकासको काम अघि बढाउनुपर्ने जिकिर गरे।

सिंहले भने, ‘अहिले प्रजातन्त्र आएर के भयो? के पायौँ र? भनेर एक थरीले भ्रम फिजाउन लागिरहेका छन्। प्रजातान्त्रिक प्रणाली पुनर्बहाली गर्न हजारौँ नेपाली वीर सपूतको सङ्घर्षबाट प्राप्त गरेको जनअधिकार हो।’

उनले स्वर्गीय धनबहादुर महर्जनले जनअधिकारको गरेको सङ्घर्ष र खेलकुदको विकासका लागि गरेको कामको स्मरण गर्दै सम्मान व्यक्त गरे।

अघिल्लो लेख हामी चुप लाग्नाले प्रतिगामीहरूको मनोबल बढेको छ : ओली
अर्को लेख वृत्ति विकास, सरुवा र बढुवालाई लिएर आन्दोलनमा कर्मचारी
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

कञ्चनपुरसमाचार

कञ्चनपुरका दुई पालिकामा १५० छाउगोठ भत्काइए

२०८२ आश्विन १३, सोमबार १५:०० गते
कैलालीसमाचार

मतदाता नामावलीमा नाम समावेश गर्नेको भिड बढ्दो, कैलालीमा थपिए ३ हजार बढी मतदाता

२०८२ कार्तिक २३, आईतवार १६:५६ गते
समाचार

पहिरोले घर पुरिँदा चार जनाको मृत्यु

२०८१ श्रावण २२, मंगलवार १६:१९ गते
राष्ट्रियसमाचार

राष्ट्रिय मानव अधिकार आयोगले मनायो रजत जयन्ती

२०८२ जेष्ठ १४, बुधबार ११:४४ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?