यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ९ शनिबार
2026, Jul 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: हार्वर्डमा विदेशी विद्यार्थीलाई पढ्न रोक लगाउने ट्रम्प प्रशासनको निर्णयविरुद्ध मुद्दा दायर
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ९ शनिबार
2026, Jul 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: हार्वर्डमा विदेशी विद्यार्थीलाई पढ्न रोक लगाउने ट्रम्प प्रशासनको निर्णयविरुद्ध मुद्दा दायर
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अन्तर्राष्ट्रियसमाचार

हार्वर्डमा विदेशी विद्यार्थीलाई पढ्न रोक लगाउने ट्रम्प प्रशासनको निर्णयविरुद्ध मुद्दा दायर

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ जेष्ठ १०, शनिबार १०:५२ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

एजेन्सी :हार्वर्ड विश्वविद्यालयले ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर गरेको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनबाट हार्वर्डमा अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना गर्न नपाउने निर्णयपछि यसकाविरुद्ध विश्वविद्यालय प्रशासन अदालत पुगेको हो ।
विश्वविद्यालयमा पढ्न विदेशी विद्यार्थीलाई रोक लगाउने निर्णयको २४ घण्टा नबित्दै ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर गरिएको हो ।

बिहीवार भएको निर्णयलाई लिएर विश्वविद्यालयले हिजो ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर गरेको बीबीसीले जनाएको छ ।

हार्वर्डका अध्यक्ष डा.एलन एम गार्बरले ट्रम्प प्रशासनको गैरकानूनी र अनुचित कार्यको निन्दासमेत गरेका छन् ।

ट्रम्प प्रशासनले हार्वर्ड विश्वविद्यालयको अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना गर्ने अनुमति खारेज गरिएको थियो । यो कदमले हार्वर्ड र ट्रम्प प्रशासनबीच केही महिनादेखि चलिरहेको द्वन्द्वलाई थप चर्काएको छ ।

ट्रम्प प्रशासनले विश्वविद्यालयमा यहूदीविरोधी गतिविधिको अन्त्य गर्न र त्यसलाई सम्बोधन गर्न क्याम्पसको कार्यक्रम, नीति, नियुक्ति र भर्ना प्रणालीमा परिवर्तन गर्न माग गर्दै आएको छ ।

अघिल्लो लेख आईपीएल क्रिकेटमा आज पन्जाब र दिल्ली खेल्दै
अर्को लेख पहिरोले कालीगण्डकी कोरिडोर अवरुद्ध
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

अर्थ-वाणिज्यसमाचार

सुनको भाउ तोलामा २ हजार रुपैयाँले घट्यो

२०८२ पुष २४, बिहीबार ११:२१ गते
राष्ट्रियसमाचार

कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ

२०८२ जेष्ठ १८, आईतवार ११:४० गते
राष्ट्रिय

आजदेखि खुल्दै चुरियामाई सुरुङ

२०८१ पुष ८, सोमबार ११:३६ गते
अन्तर्राष्ट्रिय

अमेरिकाले चीनबाट आउने कम मूल्यका सामानमा पनि भन्सार कर लगाउने

२०८२ बैशाख २०, शनिबार ११:३० गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?