यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धुर्मुस-सुन्तलीबारे प्रधानमन्त्री : मैले रंगशाला नआँट बाबुनानी भन्दाभन्दै आँटे, धेरै दु:ख पाए
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धुर्मुस-सुन्तलीबारे प्रधानमन्त्री : मैले रंगशाला नआँट बाबुनानी भन्दाभन्दै आँटे, धेरै दु:ख पाए
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
खेलकुदराजनीतिसमाचार

धुर्मुस-सुन्तलीबारे प्रधानमन्त्री : मैले रंगशाला नआँट बाबुनानी भन्दाभन्दै आँटे, धेरै दु:ख पाए

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ बैशाख ३०, मंगलवार १५:५५ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

अब रंगशाला बन्ने र धुर्मुस सुन्तलीको दुस्ख कष्ट हट्ने उद्घोष

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले धुर्मुस सुन्तली फाउन्डेसनको पहलमा सुरु भएको गौतम बुद्ध क्रिकेट रंगशाला अब बन्ने बताएका छन् । कुनै पनि काम थालेपछि जसरी पनि सफल हुने उनको भनाइ छ ।

बनेपामा निर्माण हुने अत्याधुनिक चलचित्र स्टुडियोको घोषणा समारोहमा बोल्दै ओलीले धुर्मुस सुन्तलीलाई आफूले ‘यो काम नगर’ भनेको सम्झाएको सम्झिए ।

उनले भने, ‘मैले यसो नगर बाबु, नानु, यो सम्भव छैन, भन्दा भन्दै गरे । नगर भन्दा भन्दै गरे धुर्मुस सुन्तलीले बहुत दुख पाए, माया लाग्छ ।’

उनले अब भने उनीहरुको दुख हट्ने उद्घोष गरे ।

ओलीले थपे, ‘अब क्रिकेट मैदान पनि बन्छ, उनीहरुको दुख कस्ट पनि हट्छ । मैले त दुख पाइन्छ नगर, नगर्नु भनेकै हो । तर, ठूलै काम आँटे ।’

थालेपछि सफल हुन्छ । मैले गाह्रो छ बाबु नानी भन्द्या भन्दै क्रिकेट मैदान सुरु गरे । बहुत दुख पाए । माया लाग्छ । तर, त्यो क्रिकेट मैदान पनि बन्छ उनीहरुको दुखकस्ट पनि बन्छ ।

ट्याग गरिएको:featured
अघिल्लो लेख ५२ संवैधानिक निकायमा नियुक्ति विवादमा सुनुवाइ जारी
अर्को लेख दुई समूहबिच खुडा हानाहान, तीन जना घाइते
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

कैलाली

धनगढी विमानस्थल विस्तारको योजना अलपत्र

२०८२ बैशाख ४, बिहीबार ०९:०१ गते
समाचार

निर्वाचनमा करिब ३१ अर्ब खर्च हुने अनुमान छः प्रधानमन्त्री कार्की

२०८२ माघ २१, बुधबार १०:५२ गते
राजनीतिसमाचार

प्रचण्डसँग बदला लिने निहुँमा जनताका बजेट नच्यातिदिनुहोला : प्रधानमन्त्री

२०८१ असार २८, शुक्रबार १२:४८ गते
राजनीतिसमाचार

राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी

२०८२ आश्विन ८, बुधबार १७:२० गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?