यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: केएमसीमा स्ववियु निर्वाचन : समानुपातिकतर्फ कसले पाए कति सिट?
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: केएमसीमा स्ववियु निर्वाचन : समानुपातिकतर्फ कसले पाए कति सिट?
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीराजनीतिसमाचार

केएमसीमा स्ववियु निर्वाचन : समानुपातिकतर्फ कसले पाए कति सिट?

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ बैशाख ४, बिहीबार १४:१६ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी –कैलाली बहुमुखी क्याम्पस (केएमसी) मा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन २०८१ अन्तर्गत समानुपातिकतर्फको सिट संख्या सार्वजनिक गरिएको छ।

निर्वाचन समितिका अनुसार नेपाल विद्यार्थी संघले सबैभन्दा धेरै ४ सिट प्राप्त गर्दै अग्रस्थानमा रहेको छ।

त्यसैगरी, अनेरास्ववियु र अखिल क्रान्तिकारीले समान २–२ सिट जितेका छन् भने स्वतन्त्र विद्यार्थी एकता समूहले १ सिटमा सिमित भएको छ।

निर्वाचन समितिले २०८१ चैत २७ गते सम्पन्न मतदान तथा चैत २८ गते पेस भएको उम्मेदवार सूचीको आधारमा सिट संख्या निर्धारण गरेको हो।

अब यी सिट अनुसार प्रतिनिधि पठाउने अन्तिम नामावली वैशाख ४ गते साँझ ५ बजेसम्म निर्वाचन समितिमा बुझाउन सूचनामा भनिएको छ।

ट्याग गरिएको:featured
अघिल्लो लेख गरिदिउँला नि एक्लो सफर के फरक पर्छ?
अर्को लेख सुदूरपश्चिम विश्वविद्यालयमा विदा हुने बेला रजिष्ट्रारले मनपरी !
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

कैलाली

कैलालीमा वन मुद्दाका फरार १ जना पक्राउ

२०८१ कार्तिक ५, सोमबार १२:४३ गते
राजनीति

नेपाललाई बालविवाहमुक्त बनाउने सङ्कल्पमा प्रधानमन्त्रीले गरे हस्ताक्षर

२०८१ पुष १६, मंगलवार १४:४८ गते
अन्तर्राष्ट्रियसमाचार

विश्वको मौसम पूर्वानुमान : आगामी वर्ष रेकर्ड तोड्ने गर्मी !

२०८२ जेष्ठ १९, सोमबार १३:४८ गते
राजनीतिसमाचार

मकवानपुर-१ मा रास्वपाका प्रकाश गौतम दोब्बर बढी मतले विजयी

२०८२ फाल्गुन २४, आईतवार १३:१८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?