यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक ८ शनिबार
2026, Oct 24, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: तीनकुने क्षेत्रको हुलदङ्गाबाट बीमा कम्पनीमा पौने ५ करोडको दाबी पेश
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक ८ शनिबार
2026, Oct 24, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: तीनकुने क्षेत्रको हुलदङ्गाबाट बीमा कम्पनीमा पौने ५ करोडको दाबी पेश
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अर्थ-वाणिज्य

तीनकुने क्षेत्रको हुलदङ्गाबाट बीमा कम्पनीमा पौने ५ करोडको दाबी पेश

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ चैत्र २२, शुक्रबार ११:१५ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं – काठमाण्डौंको तीनकुनेमा गएको शुक्रवार भएको हुलदङ्गाबाट बीमा कम्पनीमा पौने ५ करोड रुपैयाँको दाबी पेश भएको छ ।

राजावादीहरुको प्रदर्शनमा भएको हुलदङ्गा कारण ११ वटा निर्जीवन बीमा कम्पनीमा ४ करोड ८७ लाख ६८ हजार रुपैयाँ बढीको बीमा दाबी पेश भएको नेपाल बीमा प्राधिकरणले जनाएको छ ।

यसमध्ये सबैभन्दा धेरै राष्ट्रिय बीमा कम्पनीमा दाबी पेश भएको छ । राष्ट्रिय बीमा कम्पनीमा १ करोड २७ लाख रुपैयाँ र सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीमा १ करोड १७ लाख ५० हजार रुपैयाँभन्दा बढीको दाबी पेश भएको छ ।

सगरमाथा लुम्बिनी इन्स्योरेन्समा ६८ लाख ९१ हजार, नेको इन्स्योरेन्समा ५२ लाख, नेशनल इन्स्योरेन्समा २० लाख ७५ हजार र हिमालयन एभरेष्ट इन्स्योरेन्समा १६ लाख रुपैयाँको दाबी पेश भएको छ ।

सबै कम्पनीमा गरी कुल ४३ वटा दाबी पेश भएको हो । प्राधिकरणका अनुसार इन्जिनियरिङ तथा ठेकेदार जोखिम, मोटर बीमा, सम्पत्ति बीमा र विविधअन्तर्गत ४३ वटा दाबी पेश भएको छ ।

सबैभन्दा धेरै मोटर बीमा बापत २२ वटाको १ करोड २९ लाख रुपैयाँ दाबी पेश भएको छ । यस्तै सम्पत्ति बीमा तर्फ १६ वटाको ३ करोड ११ लाख रुपैयाँको दाबी पेश भएको बीमा प्राधिकरणले जनाएको छ ।

अघिल्लो लेख धनगढीमा खुल्ला पुरुष भलिबल प्रतियोगिता, विदेशी खेलाडी समावेश गर्न सकिने
अर्को लेख सुन एकै दिन तोलामा ३ हजार ९ सय घट्यो
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • नेपाली कांग्रेस कैलाली–५ (ख) बाट योगेन्द्र चन्द प्रदेश महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित
  • भारतबाट फर्किनेको गड्डाचौकीमा भीडः स्वास्थ्य परीक्षण अनिवार्य
  • बझाङमा ट्याक्टर दुर्घटना हुँदा ६ जना घाइते
  • नेपालबाट भारत जाँदा अब जहाजमा पावर बैंक राख्न नपाइने

तपाईंलाई मनपर्न सक्छ

रोजगार मेलामा १४ हजारभन्दा धेरैलाई रोजगारी दिने प्रतिबद्धता

२०८१ असार १८, मंगलवार १०:०० गते
अर्थ-वाणिज्य

मोबाइल र इन्टरनेटको पहुँचसँगै विद्युतीय भुक्तानी कारोबार बढ्दो

२०८१ पुष १, सोमबार ०९:५३ गते
अर्थ-वाणिज्यराष्ट्रिय

साना पुँजीबाट धेरै उद्योग स्थापना गर्न युवालाई प्रधानमन्त्रीको आग्रह

२०८१ भाद्र ५, बुधबार १२:१३ गते
अर्थ-वाणिज्यसमाचार

सुनको भाउ आज एकैदिन तीन हजार पाँच सय रुपैयाँले घट्यो

२०८२ जेष्ठ १, बिहीबार १२:३७ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?