यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २२ शुक्रबार
2026, Jun 5, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: हिमताल बढ्ने क्रम तीव्र, आफूले हेर्दा हेर्दै भयानक ताल बनेको स्थानीयवासीको भनाइ
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २२ शुक्रबार
2026, Jun 5, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: हिमताल बढ्ने क्रम तीव्र, आफूले हेर्दा हेर्दै भयानक ताल बनेको स्थानीयवासीको भनाइ
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रिय

हिमताल बढ्ने क्रम तीव्र, आफूले हेर्दा हेर्दै भयानक ताल बनेको स्थानीयवासीको भनाइ

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ चैत्र २०, बुधबार १५:१५ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं – हिमाली क्षेत्रमा पछिल्ला केही दशकमै ठूला ताल बन्ने क्रम बढेको भन्दै स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन् ।

आफूले देख्दा ताल नै नभएको तथा सानो भएको ठाउँमा अहिले निकै ठूला ताल बनेका उनीहरूको भनाइ छ ।

पर्यटन व्यवसायीसमेत रहनुभएका सोलुखुम्बुका आङ छिरिङ शेर्पा ६ दशकअघि आफू याक चराउन जाँदा सानो देखेको इम्जा ताल अहिले डरलाग्दो ताल बनेको बताए।

पछिल्लो आधा शताब्दीमै उत्पन्न भएर ठूलो आकार लिएको इम्जा एक्लो ताल हैन । हिमाली क्षेत्रमा यस्ता ताल बन्ने र बढ्ने क्रम धेरै पाइन्छ । पृथ्वीको तापक्रम बढेसँगै सयौं वर्षदेखि जमेर बसेको बरफ तथा हिमनदी पग्लिएर ताल बनेका हुन् । बरफ पग्लिएर बनेको पानीले तालको आकार वर्षेनि बढिरहेको छ ।

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसीमोड) ले सन् २०२३ मा सार्वजनिक गरेको एउटा प्रतिवेदनले ४७ वटा ठूला हिमताल सम्भावित विस्फोटका खतरनाक रहेको देखाएको छ ।

प्रतिवेदनमा हिमतालहरूको आकार र सङ्ख्या बढिरहेको पनि उल्लेख छ । यो शताब्दीको अन्त्यसम्म हिमताल फुट्ने घटना तीन गुणाले बढ्नसक्ने र सन् २०५० बाट हिमताल विस्फोटको उच्च विन्दुमा पुग्ने चेतावनी इसीमोडको प्रतिवेदनले दिएको छ ।

तालको आकार बढेसँगै फुट्ने घटना पनि बढेका छन् । खतरनाक हिमतालको अल्पकालीन र दीर्घकालीन व्यवस्थापनसँगै फुटिहालेमा जनधनको क्षति घटनाउन पूर्वसूचना प्रणाली जडान गर्नुपर्ने शेर्पाले बताए ।

अघिल्लो लेख राष्ट्रिय युवा संघ प्रदेश कमिटीले खुल्ला पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने, ९५ प्रतिशत तयारी पूरा
अर्को लेख विश्वप्रकाशको प्रश्‍न : सरकारले चार हजार मान्छेको भिड थेग्‍न किन सकेन ?
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप
  • आजदेखि राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता

तपाईंलाई मनपर्न सक्छ

राजनीतिराष्ट्रिय

रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

२०८१ कार्तिक २५, आईतवार १७:२६ गते
राष्ट्रिय

रवि लामिछानेलाई पोखरा पुर्‍याइयो

२०८१ मंसिर २०, बिहीबार ०८:०० गते
राष्ट्रियसमाचार

कक्षा ११ र १२ को छात्रवृत्तिका लागि काठमाण्डौँ महानगरको आवेदन खुला

२०८३ बैशाख ३०, बुधबार १०:०१ गते
राष्ट्रिय

चट्याङ लागेर तीन जना घाइते, एकको अवस्था गम्भीर

२०८१ फाल्गुन १८, आईतवार ०९:५३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?