यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ७ बिहीबार
2026, Jul 23, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: प्रदूषित शहरको सूचीमा आज काठमाण्डौं दोस्रो नम्बरमा
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ७ बिहीबार
2026, Jul 23, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: प्रदूषित शहरको सूचीमा आज काठमाण्डौं दोस्रो नम्बरमा
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रिय

प्रदूषित शहरको सूचीमा आज काठमाण्डौं दोस्रो नम्बरमा

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ चैत्र २०, बुधबार १०:१६ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं : काठमाण्डौं उपत्यकामा बुधबार पनि अत्यधिक वायू प्रदूषणको प्रभाव यथावत् छ।

आइतबारदेखि विश्वकै प्रदूषित शहरको पहिलो नम्बरमा रहेको काठमाण्डौं बुधबार भने दोस्रो स्थानमा परेको छ।

बुधबार भारतको नयाँदिल्ली विश्वकै प्रदुषित सूचिको पहिलो नम्बरमापरेको छ। त्यहाँको वायु गुणस्तर एक्युआइ २९४ मापन भएको छ। काठमाण्डौं दोस्रो सूचीमा रहे पनि प्रदूषणको मात्रा भने मंगलबारको तुलनामा थप बढेको छ।

स्वीट्जरल्याण्डस्थित प्रदूषण मापन गर्ने संस्था आईक्यू एअरका अनुसार हिजो काठमाडौंको वायु गुणस्तर २४८ एक्युआई रहेकामा आज बिहान २४९ मापन भएको छ।

२०१ देखि ३०० एक्यूआईले सबै उमेर समूहका मानिसको स्वास्थ्यमा जोखिम बढाउँछ । बिहानको समयमा वातावरण अत्यन्त अस्वस्थकर भएकाले मर्निङवाकमा ननिस्कन र अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन विज्ञहरुले सुझाएका छन्। अत्यधिक वायू प्रदूषणको प्रभावले काठमाण्डौंको मौसम केही दिनदेखि धुम्मिएको छ। वर्षा नभइञ्जेलसम्म प्रदूषण हट्ने अवस्था छैन। तर तत्काल वर्षाको पनि सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभागकोे मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

ट्याग गरिएको:featured
अघिल्लो लेख मार्च महिनामा एक लाख २१ हजारभन्दा धेरै विदेशी पर्यटक नेपाल आए
अर्को लेख नेपाल सुपर लिग फुटबलमा आज ललितपुर र पोखरा खेल्दै
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

यस्तो छ आजको मौसम

२०८१ श्रावण १४, सोमबार ०८:३६ गते
राष्ट्रिय

आज ३२औं विश्व प्रेस स्वतन्त्रता दिवस : नेपालमा पनि मनाइँदै

२०८२ बैशाख २०, शनिबार ०९:५८ गते
राष्ट्रियसमाचार

कमैया मुक्ति घोषणाको २५ वर्ष : पुनर्स्थापनाको काम पूरा हुनै बाँकी

२०८२ श्रावण २, शुक्रबार १०:३९ गते
राष्ट्रिय

सन् २०२४ : विश्वभर १२२ जना पत्रकारको हत्या, ५१६ जना जेलमा

२०८१ पुष १७, बुधबार १३:२५ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?