यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १० बिहीबार
2026, Apr 23, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कुलमान घिसिङको पक्षमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १० बिहीबार
2026, Apr 23, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कुलमान घिसिङको पक्षमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रिय

कुलमान घिसिङको पक्षमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ चैत्र १५, शुक्रबार १४:४० गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं :सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

आज सर्वोच्चका न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले घिसिङको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।

सरकारले घिसिङलाई हटाएर नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्र शाक्यलाई नियुक्त गरेको थियो। सरकारले आफूलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट अपमानजनक र अन्यायपूर्ण तरिकाले हटाएको भन्दै घिसिङले अन्तरिम आदेशको मागसहित सर्वोच्चमा रिट दायर गरेका गरेका थिए।

आफू चार वर्षका लागि प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएको भन्दै घिसिङले विना आधार त्यसभन्दा अघि पदमुक्त गर्न नमिल्ने जिकिर गरेका थिए। सर्वोच्चले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको छ। यससँगै घिसिङ तत्काल विद्युत् प्राधिकरण फर्किने सम्भावना टरेको छ। नेपाल विद्युत प्राधिकरणका वर्तमान निर्देशक हितेन्द्रदेव शाक्यको मुद्दा पनि आजै पेशी चढेको छ।

अघिल्लो लेख भारतमा तीर्थ गएका दाङका चार जनाको गाडी दुर्घटनामा ज्यान गयो
अर्को लेख म्यान्मामा ७.९ म्याग्निच्युडको भूकम्प
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रियसमाचार

काठमाण्डौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा वायु प्रदूषण बढ्यो

२०८२ पुष २८, सोमबार १२:३६ गते
राष्ट्रिय

अनेरास्ववियुले लोकसेवा र शिक्षक सेवाको निस्शुल्क ट्युसन पढाउने

२०८१ पुष ३, बुधबार १२:५६ गते
राष्ट्रियसमाचार

सोती घटना : उच्च अदालत सुर्खेतका दुई न्यायाधीशविरुद्ध उजुरी

२०८२ बैशाख २६, शुक्रबार १०:०३ गते
राष्ट्रिय

दुर्गा प्रसाईंलाई साढे सात वर्ष कैद मागसहित साइबर अपराधमा मुद्दा दर्ता

२०८१ मंसिर २७, बिहीबार ११:१३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?