यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २३ मंगलवार
2026, Sep 8, Tuesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: इजरायली आक्रमणमा लेबनानमा ७ जनाको मृत्यु
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २३ मंगलवार
2026, Sep 8, Tuesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: इजरायली आक्रमणमा लेबनानमा ७ जनाको मृत्यु
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अन्तर्राष्ट्रिय

इजरायली आक्रमणमा लेबनानमा ७ जनाको मृत्यु

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ चैत्र १०, आईतवार १०:२२ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं : युद्धविरामका बीच इजरायली आक्रमणमा लेबनानमा कम्तीमा ७ जनाको मृत्यु भएको छ। ४० जना घाइते भएका छन्।

लेबनानको हिजबुल्लाह समूहले रकेट आक्रमण गरेपछि हवाई कारबाही गरिएको इजरायलले दाबी गरेको छ। इजरायली सेनाले इरान समर्थित हिजबुल्लाह समूहका दर्जनौँ रकेट लञ्चर र एक कमाण्ड सेन्टरलाई निशाना बनाएर आक्रमण गरेको बताएको छ।

हिजबुल्लाह समूहले भने आफूहरु युद्धविराममा प्रतिबद्ध रहेको र आक्रमण नगरेको बताएको छ। लेबनानमा हिजबुल्लाह तथा प्यालेस्टाइन समर्थितसहित कयौँ सशस्त्र समूह सक्रिय छन्। यी कुनै पनि समूहले इजरायलमा गरेको आक्रमणको जिम्मा लिएका छैनन्।

गाजामा हमास समूहविरुद्ध आक्रमण तीव्र पारेको केही समयमा इजरायलले लेबनानमा पनि आक्रमण गरेको हो। उक्त आक्रमणको लेबनानी राष्ट्रपतिले निन्दा गरेका छन्। यसैबीच इजरायली आक्रमणमा हमासका एक वरिष्ठ नेता मारिएका छन्।

गाजाको दक्षिण सहर खान युनिसमा भएको आक्रमणमा हमासका राजनीतिक नेता सलाह अल बर्दविल मारिएका हुन् । हमासले इजरायली आक्रमणमा नेता बर्दविलसहित उनकी श्रीमती इजरायली आक्रमणमा मारिएको पुष्टि गरेको छ । गत जनवरी १९ मा इजरायल र हमासबीच युद्धविराम सुरु भए पनि गत मंगलबार इजरायलले पुनः आक्रमण सुरु गरेको थियो ।

अघिल्लो लेख आईपीएलमा आज दुई खेल हुँदै
अर्को लेख मुस्ताङमा लेक लागेर ११ जनाको मृत्यु
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

अन्तर्राष्ट्रिय

अमेरिकामा २१ वर्षीया नेपाली युवतीको गोली हानी हत्या

२०८१ भाद्र १२, बुधबार ०९:३१ गते
अन्तर्राष्ट्रियसमाचार

रुस–युक्रेन सिमाना नजिकै रेल दुर्घटना : सात जनाको ज्यान गयो

२०८२ जेष्ठ १८, आईतवार १०:३२ गते
अन्तर्राष्ट्रिय

भारतको ‘अपरेशन सिन्दूर’को जवाफमा पाकिस्तानले सुरु गर्‍यो ‘बुनयान-उल-मरसूस’

२०८२ बैशाख २७, शनिबार ०८:४७ गते
अन्तर्राष्ट्रियसमाचार

कतारले १३ जना नेपालीलाई आममाफी दियाे

२०८२ पुष १८, शुक्रबार १५:१३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?