यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २२ शुक्रबार
2026, Jun 5, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: ट्रम्पले गरे ५ लाख ३० हजार आप्रवासीको अस्थायी बसोबासको कानूनी मान्यता खारेज
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २२ शुक्रबार
2026, Jun 5, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: ट्रम्पले गरे ५ लाख ३० हजार आप्रवासीको अस्थायी बसोबासको कानूनी मान्यता खारेज
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अन्तर्राष्ट्रिय

ट्रम्पले गरे ५ लाख ३० हजार आप्रवासीको अस्थायी बसोबासको कानूनी मान्यता खारेज

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ चैत्र ९, शनिबार १०:५४ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

एजेन्सी :अमेरिकाले ५ लाख ३० हजार आप्रवासीको अस्थायी बसोबासको कानूनी मान्यता खारेज गरिदिएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले क्यूबा, हैटी, निकारागुआ र भेनेजुएलाका आप्रवासीहरुको अस्थायी बसोबासको मान्यता खारेज गरिदिएको हो।

संघीय सरकारले एक सूचना जारी गरी उनीहरुलाई प्राप्त निस्कासन कवज र वर्क परमिट खारेज नहुँदै अमेरिका छोड्न चेतावनी दिएको छ। आगामी २४ अप्रिलमा यी दुवै अनुमति खारेज गरिने समेत सूचनामा उल्लेख छ।

यसअघि जो बाइडेन प्रशासनले पाँच लाख ३० हजार आप्रवासीलाई मानवीय प्यारोल कार्यक्रममार्फत् अमेरिकामा अस्थायी बसोबास र कामको अनुमति दिएको थियो । यो कार्यक्रमलाई ह्युमानिटेरियन प्यारोल फर क्युबान, हैटियन, निकारागुएन्स एण्ड भेनेजुएलान्स, सीएचएनभी नाम दिइएको थियो।

बाइडेन प्रशासनले कानूनी रूपमा आप्रवासनको बाटो खोल्ने प्रयोजनका लागि यो कार्यक्रम शुरु गरेको थियो। तर ट्रम्पले पद सम्हालेसँगै कार्यक्रम निलम्बनको निर्णय गरेका हुन्। बाइडेन प्रशासनले निष्कासन नगर्ने प्रतिबद्धता पत्र र वर्क परमिट दिएका ५ लाख ३० हजार आप्रवासीमध्ये कतिले स्थायी बसोबासको कानूनी अधिकार प्राप्त गरिसके भन्ने एकिन विवरण भने नरहेको बीबीसीले जनाएको छ।

कानूनी आधार नपाएकाहरुले भने अब अमेरिका छोड्नुपर्ने भएको छ।

अघिल्लो लेख झापाबाट १ हजार ६ सय ३६ किलो गाँजासहित दुई वटा ट्रक नियन्त्रणमा
अर्को लेख गएको वर्ष विश्वभर झन्डै ९ हजार जनाले आप्रवासनका क्रममा ज्यान गुमाए
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप
  • आजदेखि राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता

तपाईंलाई मनपर्न सक्छ

अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपति बाइडेनले भारतका प्रधानमन्त्री मोदीको नाम बिर्सिएपछि…

२०८१ आश्विन ६, आईतवार १८:१४ गते
अन्तर्राष्ट्रियसमाचार

अमेरिकाले विदेशी विद्यार्थीको भिसा प्रक्रिया अस्थायी रुपमा रोक्यो : नेपाल पनि प्रभावित

२०८२ जेष्ठ १४, बुधबार ०९:५४ गते
अन्तर्राष्ट्रियसमाचार

मस्कका कम्पनीहरूसँगको सरकारी सम्झौता कटौती गर्ने ट्रम्प प्रसाशनको चेतावनी

२०८२ जेष्ठ २३, शुक्रबार १०:०८ गते
अन्तर्राष्ट्रियसमाचार

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

२०८२ फाल्गुन २६, मंगलवार ११:३४ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?